कैलाली। श्वासप्रश्वासमा समस्यामा देखिएपछि डडेलधुरा अस्पताल भर्ना भएकी एक महिलाको मृत्यु भएको छ। डडेल्धुराको गन्यापधुरा गाउँपालिका-३ की अन्दाजी ३८ वर्षीया महिला श्वासप्रश्वासमा समस्या देखिएपछि हिजो डडेल्धुरा अस्पताल भर्ना भएकी थिइन्।
तर, डडेल्धुरामा उपचार सम्भव नभएको भन्दै धनगढी रेफर गरिएकी महिलाको सेती अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका सह–प्रवक्ता, प्रहरी निरीक्षक हिक्मत थापाले बताए। महिलाको शव अहिले सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ।
उनको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको बताउँदै सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले रिपोर्ट आएपछि मात्रै शवको व्यवस्थापन गरिने बताए।
" /> कैलाली। श्वासप्रश्वासमा समस्यामा देखिएपछि डडेलधुरा अस्पताल भर्ना भएकी एक महिलाको मृत्यु भएको छ। डडेल्धुराको गन्यापधुरा गाउँपालिका-३ की अन्दाजी ३८ वर्षीया महिला श्वासप्रश्वासमा समस्या देखिएपछि हिजो डडेल्धुरा अस्पताल भर्ना भएकी थिइन्।तर, डडेल्धुरामा उपचार सम्भव नभएको भन्दै धनगढी रेफर गरिएकी महिलाको सेती अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका सह–प्रवक्ता, प्रहरी निरीक्षक हिक्मत थापाले बताए। महिलाको शव अहिले सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ।
उनको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको बताउँदै सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले रिपोर्ट आएपछि मात्रै शवको व्यवस्थापन गरिने बताए।
">