काठमाडौं। काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयमा आजदेखि अत्यावश्‍यकबाहेकका सेवा बन्द गरिएको छ।
लकडाउन खुलेसँगै कोरोना संक्रमितहरू बढ्न थालेपछि तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओहरूको संयुक्त बैठकले ८ भदौसम्म लागू हुने गरी ती सेवा बन्द गर्ने निर्णय गरिसकेका छन्।
कोरोना संक्रमण नियन्त्रणलाई थप प्रभावकारी बनाउने उपायस्वरूप जिल्ला प्रशासनका सेवाहरू बन्दको निर्णय भएको ललितलपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिएका छन्।
कार्यालयहरूमा सेवाग्राहीको भीडभाड अत्यधिक बढेको र यसले संक्रमणको जोखिम धेरै भएको निष्कर्षसहित अत्यावश्यक बाहेकको सेवा बन्द गर्ने निर्णय गरिएको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
पछिल्ला दिनमा संक्रमितहरू थपिएसँगै जनस्वास्थ्य विज्ञहरूले पनि केही साताको लागि लकडाउन गर्न र आवश्यक परे कर्फ्यू समेत लगाउन सुझाव दिँदै आएका छन्।
गृह मन्त्रालयले  २२ साउनदेखि नै सार्वजनिक र निजी सवारीमा जोर विजोर प्रणाली लागू गरिसकेको छ।
" /> काठमाडौं। काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयमा आजदेखि अत्यावश्‍यकबाहेकका सेवा बन्द गरिएको छ।
लकडाउन खुलेसँगै कोरोना संक्रमितहरू बढ्न थालेपछि तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओहरूको संयुक्त बैठकले ८ भदौसम्म लागू हुने गरी ती सेवा बन्द गर्ने निर्णय गरिसकेका छन्।
कोरोना संक्रमण नियन्त्रणलाई थप प्रभावकारी बनाउने उपायस्वरूप जिल्ला प्रशासनका सेवाहरू बन्दको निर्णय भएको ललितलपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिएका छन्।
कार्यालयहरूमा सेवाग्राहीको भीडभाड अत्यधिक बढेको र यसले संक्रमणको जोखिम धेरै भएको निष्कर्षसहित अत्यावश्यक बाहेकको सेवा बन्द गर्ने निर्णय गरिएको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
पछिल्ला दिनमा संक्रमितहरू थपिएसँगै जनस्वास्थ्य विज्ञहरूले पनि केही साताको लागि लकडाउन गर्न र आवश्यक परे कर्फ्यू समेत लगाउन सुझाव दिँदै आएका छन्।
गृह मन्त्रालयले  २२ साउनदेखि नै सार्वजनिक र निजी सवारीमा जोर विजोर प्रणाली लागू गरिसकेको छ।
"> यी हुन् काठमाडौं उपत्यकाका प्रशासनले आजदेखि बन्द गरेका सेवाहरू: Dekhapadhi
यी हुन् काठमाडौं उपत्यकाका प्रशासनले आजदेखि बन्द गरेका सेवाहरू
लकडाउन खुलेसँगै कोरोना संक्रमितहरू बढ्न थालेपछि तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओहरूको संयुक्त बैठकले ८ भदौसम्म लागू हुने गरी ती सेवा बन्द गर्ने निर्णय गरिसकेका छन्।
कोरोना संक्रमण नियन्त्रणलाई थप प्रभावकारी बनाउने उपायस्वरूप जिल्ला प्रशासनका सेवाहरू बन्दको निर्णय भएको ललितलपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिएका छन्।
कार्यालयहरूमा सेवाग्राहीको भीडभाड अत्यधिक बढेको र यसले संक्रमणको जोखिम धेरै भएको निष्कर्षसहित अत्यावश्यक बाहेकको सेवा बन्द गर्ने निर्णय गरिएको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
पछिल्ला दिनमा संक्रमितहरू थपिएसँगै जनस्वास्थ्य विज्ञहरूले पनि केही साताको लागि लकडाउन गर्न र आवश्यक परे कर्फ्यू समेत लगाउन सुझाव दिँदै आएका छन्।
गृह मन्त्रालयले  २२ साउनदेखि नै सार्वजनिक र निजी सवारीमा जोर विजोर प्रणाली लागू गरिसकेको छ।
प्रतिक्रिया दिनुहोस्