काठमाडौं। साउदी अरबबाट पछिल्ला दिनमा एक हजार ६८५ नेपालीको उद्धार गरिएको छ। 

कोरोना महामारीका कारण अलपत्र परेका उनीहरू रियाद र दमामबाट भएका पछिल्लो चरणका चार्टर्ड उडानमार्फत नेपाल फर्किएको रियादस्थित नेपाली राजदूतावासले जनाएको छ। 

राजदूतावासका अनुसार ५, ६ र ७ अगष्‍टमा भएको नेपाल एअरलाइन्सको उडानबाट एक हजार ५९ जनाको उद्धार गरिएको छ। 

त्यसैगरी हिमालय एअरलाइन्सबाट ५, ६, ७ र ८ अगष्‍टमा ६१६ जना फर्काइएको छ। यी उडानमार्फत ५ शवहरू ल्याइएका छन्। 

" /> काठमाडौं। साउदी अरबबाट पछिल्ला दिनमा एक हजार ६८५ नेपालीको उद्धार गरिएको छ। 

कोरोना महामारीका कारण अलपत्र परेका उनीहरू रियाद र दमामबाट भएका पछिल्लो चरणका चार्टर्ड उडानमार्फत नेपाल फर्किएको रियादस्थित नेपाली राजदूतावासले जनाएको छ। 

राजदूतावासका अनुसार ५, ६ र ७ अगष्‍टमा भएको नेपाल एअरलाइन्सको उडानबाट एक हजार ५९ जनाको उद्धार गरिएको छ। 

त्यसैगरी हिमालय एअरलाइन्सबाट ५, ६, ७ र ८ अगष्‍टमा ६१६ जना फर्काइएको छ। यी उडानमार्फत ५ शवहरू ल्याइएका छन्। 

"> पछिल्लो ४ दिनमा साउदीबाट १ हजार ६८५ नेपालीको उद्धार: Dekhapadhi
फाइल तस्वीर।
पछिल्लो ४ दिनमा साउदीबाट १ हजार ६८५ नेपालीको उद्धार <p style="text-align: justify;">काठमाडौं। साउदी अरबबाट पछिल्ला दिनमा एक हजार ६८५ नेपालीको उद्धार गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">कोरोना महामारीका कारण अलपत्र परेका उनीहरू रियाद र दमामबाट भएका पछिल्लो चरणका चार्टर्ड उडानमार्फत नेपाल फर्किएको रियादस्थित नेपाली राजदूतावासले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">राजदूतावासका अनुसार ५, ६ र ७ अगष्&zwj;टमा भएको नेपाल एअरलाइन्सको उडानबाट एक हजार ५९ जनाको उद्धार गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">त्यसैगरी हिमालय एअरलाइन्सबाट ५, ६, ७ र ८ अगष्&zwj;टमा ६१६ जना फर्काइएको छ। यी उडानमार्फत ५ शवहरू ल्याइएका छन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्