काठमाडौं। देशका केही ठाउँमा भारी वर्षासँगै बाढीको सभ्मावना रहेकोले सावधानी अपनाउन अनुरोध गरिएको छ। 

कैलाली , कञ्चनपुर र बर्दियाको धेरै स्थानमा रातिदेखि अतिभारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 
विभागका अनुसार कैलालीको टीकापुर र आसपास डुबानको उच्च जोखिममा छ। 

त्यस क्षेत्रमा आज पनि केही घण्टा वर्षा हुनसक्ने भन्दै कान्द्रा, मोहना, घुराहा, खुट्टिया, स्याउली, चौधरलगायत नदीको तटिय क्षेत्रमा बिहान ९ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। 

" /> काठमाडौं। देशका केही ठाउँमा भारी वर्षासँगै बाढीको सभ्मावना रहेकोले सावधानी अपनाउन अनुरोध गरिएको छ। 

कैलाली , कञ्चनपुर र बर्दियाको धेरै स्थानमा रातिदेखि अतिभारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 
विभागका अनुसार कैलालीको टीकापुर र आसपास डुबानको उच्च जोखिममा छ। 

त्यस क्षेत्रमा आज पनि केही घण्टा वर्षा हुनसक्ने भन्दै कान्द्रा, मोहना, घुराहा, खुट्टिया, स्याउली, चौधरलगायत नदीको तटिय क्षेत्रमा बिहान ९ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। 

"> कैलाली र कञ्‍चनपुर आसपास बाढीको जोखिम, सतर्कताको लागि अपील: Dekhapadhi कैलालीको धनगढी, चिसापानी र कञ्चनपुरको केही स्थानहरूमा अतिभारी वर्षा अझै वर्षा हुने 
  • कान्द्रा, मोहना, घुराहा, खुट्टिया, स्याउली, चौधर लगायत साना नदीमा बाढीको जोखिम 
  • टीकापुर र आसपासमा डुबानको खतरा
  • ">
    कैलालीको भजनीको केही दिनअघिको बाढीको बितण्डा। फाइल तस्वीर।
    कैलाली र कञ्‍चनपुर आसपास बाढीको जोखिम, सतर्कताको लागि अपील <p style="text-align: justify;">काठमाडौं। देशका केही ठाउँमा भारी वर्षासँगै बाढीको सभ्मावना रहेकोले सावधानी अपनाउन अनुरोध गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">कैलाली , कञ्चनपुर र बर्दियाको धेरै स्थानमा रातिदेखि अतिभारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।&nbsp;<br /> विभागका अनुसार कैलालीको टीकापुर र आसपास डुबानको उच्च जोखिममा छ।&nbsp;</p> <p style="text-align: justify;">त्यस क्षेत्रमा आज पनि केही घण्टा वर्षा हुनसक्ने भन्दै कान्द्रा, मोहना, घुराहा, खुट्टिया, स्याउली, चौधरलगायत नदीको तटिय क्षेत्रमा बिहान ९ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।&nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्