काठमाडौं। कोरोना संक्रमित गम्भीर विरामीहरूको उपचारार्थ वीरगञ्जस्थित नारायणी अस्पताललाई ६ वटा नयाँ भेन्टिलेटर उपलब्ध गराइएको छ। प्रदेश २ मा कतिपय कोरोना संक्रमितको अवस्था गम्भीर देखिन थालेपछि सानो पाइलाको पहलमा भेन्टिलेटरको व्यवस्था गरिएको हो। नारायणी अस्पताललाई उपलब्ध गराइएको भेन्टिलेटर इनभेसिब र नन-इनभेसिब प्रकारका रहेको सानो पाइलाले जनाएको छ।

पछिल्ला दिनहरूमा पर्सा जिल्लामा कोरोना भाइरस संक्रमणको प्रकृति र रफ्तार चिन्तित तुल्याउने किसिमको छ। लक्षण देखिएका र दीर्घरोगी संक्रमितलाई कुनै पनि बेला भेन्टिलेटरजडित आईसीयूमा राखेर उपचार गर्नुपर्ने देखिएकाले नारायणी अस्पतालवाट यो सेवा प्रवाह गर्न लागिएको सानो पाइलाको भनाइ छ।

स्वास्थ्य मन्त्रालयले गरेको वर्गीकरणअनुसार प्रदेश २ मा लेभल १ का अस्पतालमा ५ र लेभल २ का अस्पतालमा ५ गरी मात्र १० भेन्टिलेटर भएको अवस्था छ। त्यसैले भेन्टिलेटरको अभाव हुन सक्ने देखेर नारायणी अस्पताललाई ६ वटा भेन्टिलेटर हस्तान्तरण गरिएको सानो पाइलाका गभर्निङ बोर्ड सदस्य डा राकेश कुमार झाले जानकारी दिए। ˋˋकोरोना संक्रमणको विद्यमान परिदृश्य हेरेर हामीले हाललाई तीन महिनाका लागि भेन्टिलेटरहरु उपलब्ध गराएका छौं। आवश्यक परे थप समय सेवा दिन पनि सकिन्छ,ˊˊ बोर्ड सदस्य डा. झाले भने।

सानो पाइलाले नेपाल भेन्टिलेटर सर्भिससँगको सहकार्यमा नारायणी अस्पताललाई तीन महिनाका लागि भेन्टिलेटर उपलब्ध गराएको हो। काठमाडौंमा आज आयोजित एक कार्यक्रमबीच सानो पाइलाका सभापति सुदीप कुमार लामा र नेपाल भेन्टिलेटर सर्भिसका सह-संस्थापक डा. विशाल ढकालले सम्झौतामा हस्ताक्षर गरेका थिए।

कोरोना संक्रमितको उपचारका लागि भेन्टिलेटर सेवा उपलब्ध गराउन सहायता नेपाल र बुढानिलकण्ठ पूर्व विद्यार्थी समाजले आर्थिक सहयोग गरेका हुन्।

" /> काठमाडौं। कोरोना संक्रमित गम्भीर विरामीहरूको उपचारार्थ वीरगञ्जस्थित नारायणी अस्पताललाई ६ वटा नयाँ भेन्टिलेटर उपलब्ध गराइएको छ। प्रदेश २ मा कतिपय कोरोना संक्रमितको अवस्था गम्भीर देखिन थालेपछि सानो पाइलाको पहलमा भेन्टिलेटरको व्यवस्था गरिएको हो। नारायणी अस्पताललाई उपलब्ध गराइएको भेन्टिलेटर इनभेसिब र नन-इनभेसिब प्रकारका रहेको सानो पाइलाले जनाएको छ।

पछिल्ला दिनहरूमा पर्सा जिल्लामा कोरोना भाइरस संक्रमणको प्रकृति र रफ्तार चिन्तित तुल्याउने किसिमको छ। लक्षण देखिएका र दीर्घरोगी संक्रमितलाई कुनै पनि बेला भेन्टिलेटरजडित आईसीयूमा राखेर उपचार गर्नुपर्ने देखिएकाले नारायणी अस्पतालवाट यो सेवा प्रवाह गर्न लागिएको सानो पाइलाको भनाइ छ।

स्वास्थ्य मन्त्रालयले गरेको वर्गीकरणअनुसार प्रदेश २ मा लेभल १ का अस्पतालमा ५ र लेभल २ का अस्पतालमा ५ गरी मात्र १० भेन्टिलेटर भएको अवस्था छ। त्यसैले भेन्टिलेटरको अभाव हुन सक्ने देखेर नारायणी अस्पताललाई ६ वटा भेन्टिलेटर हस्तान्तरण गरिएको सानो पाइलाका गभर्निङ बोर्ड सदस्य डा राकेश कुमार झाले जानकारी दिए। ˋˋकोरोना संक्रमणको विद्यमान परिदृश्य हेरेर हामीले हाललाई तीन महिनाका लागि भेन्टिलेटरहरु उपलब्ध गराएका छौं। आवश्यक परे थप समय सेवा दिन पनि सकिन्छ,ˊˊ बोर्ड सदस्य डा. झाले भने।

सानो पाइलाले नेपाल भेन्टिलेटर सर्भिससँगको सहकार्यमा नारायणी अस्पताललाई तीन महिनाका लागि भेन्टिलेटर उपलब्ध गराएको हो। काठमाडौंमा आज आयोजित एक कार्यक्रमबीच सानो पाइलाका सभापति सुदीप कुमार लामा र नेपाल भेन्टिलेटर सर्भिसका सह-संस्थापक डा. विशाल ढकालले सम्झौतामा हस्ताक्षर गरेका थिए।

कोरोना संक्रमितको उपचारका लागि भेन्टिलेटर सेवा उपलब्ध गराउन सहायता नेपाल र बुढानिलकण्ठ पूर्व विद्यार्थी समाजले आर्थिक सहयोग गरेका हुन्।

"> नारायणी अस्पताललाई ६ वटा भेन्टिलेटर सहयोग: Dekhapadhi
नारायणी अस्पताललाई ६ वटा भेन्टिलेटर सहयोग
काठमाडौं। कोरोना संक्रमित गम्भीर विरामीहरूको उपचारार्थ वीरगञ्जस्थित नारायणी अस्पताललाई ६ वटा नयाँ भेन्टिलेटर उपलब्ध गराइएको छ। प्रदेश २ मा कतिपय कोरोना संक्रमितको अवस्था गम्भीर देखिन थालेपछि सानो पाइलाको पहलमा भेन्टिलेटरको व्यवस्था गरिएको हो। नारायणी अस्पताललाई उपलब्ध गराइएको भेन्टिलेटर इनभेसिब र नन-इनभेसिब प्रकारका रहेको सानो पाइलाले जनाएको छ।

पछिल्ला दिनहरूमा पर्सा जिल्लामा कोरोना भाइरस संक्रमणको प्रकृति र रफ्तार चिन्तित तुल्याउने किसिमको छ। लक्षण देखिएका र दीर्घरोगी संक्रमितलाई कुनै पनि बेला भेन्टिलेटरजडित आईसीयूमा राखेर उपचार गर्नुपर्ने देखिएकाले नारायणी अस्पतालवाट यो सेवा प्रवाह गर्न लागिएको सानो पाइलाको भनाइ छ।

स्वास्थ्य मन्त्रालयले गरेको वर्गीकरणअनुसार प्रदेश २ मा लेभल १ का अस्पतालमा ५ र लेभल २ का अस्पतालमा ५ गरी मात्र १० भेन्टिलेटर भएको अवस्था छ। त्यसैले भेन्टिलेटरको अभाव हुन सक्ने देखेर नारायणी अस्पताललाई ६ वटा भेन्टिलेटर हस्तान्तरण गरिएको सानो पाइलाका गभर्निङ बोर्ड सदस्य डा राकेश कुमार झाले जानकारी दिए। ˋˋकोरोना संक्रमणको विद्यमान परिदृश्य हेरेर हामीले हाललाई तीन महिनाका लागि भेन्टिलेटरहरु उपलब्ध गराएका छौं। आवश्यक परे थप समय सेवा दिन पनि सकिन्छ,ˊˊ बोर्ड सदस्य डा. झाले भने।

सानो पाइलाले नेपाल भेन्टिलेटर सर्भिससँगको सहकार्यमा नारायणी अस्पताललाई तीन महिनाका लागि भेन्टिलेटर उपलब्ध गराएको हो। काठमाडौंमा आज आयोजित एक कार्यक्रमबीच सानो पाइलाका सभापति सुदीप कुमार लामा र नेपाल भेन्टिलेटर सर्भिसका सह-संस्थापक डा. विशाल ढकालले सम्झौतामा हस्ताक्षर गरेका थिए।

कोरोना संक्रमितको उपचारका लागि भेन्टिलेटर सेवा उपलब्ध गराउन सहायता नेपाल र बुढानिलकण्ठ पूर्व विद्यार्थी समाजले आर्थिक सहयोग गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्