काठमाडौं। नेपाल विद्युत प्राधिकरण ढल्केबर ग्रीड शाखा धनुषाका कार्यालय प्रमुख उपप्रबन्धक रितेश गुप्तालाई अख्तियारको टोलीले पक्राउ गरेको छ। उनको साथबाट एक करोड २४ लाख ९१ हजार १४५ रुपैयाँ २० पैसाको हस्ताक्षर भइसकेको कार्यालयको चेक बरामद भएको छ।
गुप्ताले भुक्तानीका लागि आवश्यक पर्ने कागजातहरु स्वीकृत नहुँदै कार्यालयका विभिन्न योजनाबापतको रकम दिन उक्त रकमको चेक बनाएको बताइएको छ।
कार्यालयका विभिन्न काम गरेकाहरुका लागि गुप्ताले चेक काट‍ेको र ति चेकहरु लिएर उनी काठमाडौं जाँदै गर्दा पक्राउ गरिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जनाएका छन्। उनलाई सिन्धुलीको कमलामाई नगरपालिका-९बाट चेकसहित पक्राउ गरिएको अधिकारीले विज्ञप्तिमार्फत जानकारी दिएका छन्। उनको साथबाट  चेकसँग सम्बन्धित स्वीकृत नभएका कागजातहरू पनि बरामद भएको छ।
गुप्ताले भुक्तानीका लागि आवश्यक पर्ने कागजातहरु स्वीकृत नहुँदै कार्यालय अन्तर्गत सञ्चालित बिभिन्न योजनाहरुको भुक्तानी (पार्टी पेमेन्ट) दिन भनी पहिले नै चेक काटेको भन्ने सूचनाका आधारमा पक्राउ गरिएको अख्तियारले जनाएको छ।
" /> काठमाडौं। नेपाल विद्युत प्राधिकरण ढल्केबर ग्रीड शाखा धनुषाका कार्यालय प्रमुख उपप्रबन्धक रितेश गुप्तालाई अख्तियारको टोलीले पक्राउ गरेको छ। उनको साथबाट एक करोड २४ लाख ९१ हजार १४५ रुपैयाँ २० पैसाको हस्ताक्षर भइसकेको कार्यालयको चेक बरामद भएको छ।
गुप्ताले भुक्तानीका लागि आवश्यक पर्ने कागजातहरु स्वीकृत नहुँदै कार्यालयका विभिन्न योजनाबापतको रकम दिन उक्त रकमको चेक बनाएको बताइएको छ।
कार्यालयका विभिन्न काम गरेकाहरुका लागि गुप्ताले चेक काट‍ेको र ति चेकहरु लिएर उनी काठमाडौं जाँदै गर्दा पक्राउ गरिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जनाएका छन्। उनलाई सिन्धुलीको कमलामाई नगरपालिका-९बाट चेकसहित पक्राउ गरिएको अधिकारीले विज्ञप्तिमार्फत जानकारी दिएका छन्। उनको साथबाट  चेकसँग सम्बन्धित स्वीकृत नभएका कागजातहरू पनि बरामद भएको छ।
गुप्ताले भुक्तानीका लागि आवश्यक पर्ने कागजातहरु स्वीकृत नहुँदै कार्यालय अन्तर्गत सञ्चालित बिभिन्न योजनाहरुको भुक्तानी (पार्टी पेमेन्ट) दिन भनी पहिले नै चेक काटेको भन्ने सूचनाका आधारमा पक्राउ गरिएको अख्तियारले जनाएको छ।
"> विद्युतका उपप्रबन्धक गुप्ता सवा करोडको चेकसहित अख्तियारको फन्दामा: Dekhapadhi भुक्तानीका लागि आवश्यक पर्ने कागजातहरु स्वीकृत नहुँदै कार्यालयका विभिन्न योजनाबापतको रकम दिन चेक काटिएको पाइयो।
• चेकसहित चेकसँगसम्बन्धित स्वीकृत नभएका कागजात पनि बरामद।
विद्युतका उपप्रबन्धक गुप्ता सवा करोडको चेकसहित अख्तियारको फन्दामा
काठमाडौं। नेपाल विद्युत प्राधिकरण ढल्केबर ग्रीड शाखा धनुषाका कार्यालय प्रमुख उपप्रबन्धक रितेश गुप्तालाई अख्तियारको टोलीले पक्राउ गरेको छ। उनको साथबाट एक करोड २४ लाख ९१ हजार १४५ रुपैयाँ २० पैसाको हस्ताक्षर भइसकेको कार्यालयको चेक बरामद भएको छ।
गुप्ताले भुक्तानीका लागि आवश्यक पर्ने कागजातहरु स्वीकृत नहुँदै कार्यालयका विभिन्न योजनाबापतको रकम दिन उक्त रकमको चेक बनाएको बताइएको छ।
गुप्ताले भुक्तानीका लागि आवश्यक पर्ने कागजातहरु स्वीकृत नहुँदै कार्यालय अन्तर्गत सञ्चालित बिभिन्न योजनाहरुको भुक्तानी (पार्टी पेमेन्ट) दिन भनी पहिले नै चेक काटेको भन्ने सूचनाका आधारमा पक्राउ गरिएको अख्तियारले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्