काठमाडाैं। गैरआवासीय नेपाली संघको आयोजनामा एक अन्तर्राष्ट्रिय वक्तृत्वकला प्रतियोगिता हुँदैछ।

आइतबार हुने प्रतियोगितामा २७ देशका ६० जना सहभागी हुने सो प्रतिस्पर्धामा बेलायतबाट सहभागी हुने ९ वर्षीया टिया आचार्य सबैभन्दा कान्छी प्रतियोगी हुन्।

एनआरएनए एशिया प्यासिफिक क्षेत्रीय उपसंयोजक पारशमणि पोखरेलका अनुसार १९ वर्षमुनिका २७ देशबाट ६० जना प्रतियोगीले सहभागिताका लागि नाम दर्ता गराएका छन्।

‘माई ड्रिम फर नेशन’ (मेरो देशको लागि सपना) शीर्षकमा आयोजना हुने सो प्रतियोगितमा पहिलो हुनेले एक लाख, दोस्रो हुनेले ६० हजार, तेस्रो हुनेले ४० हजार र चौथो हुने प्रतियोगीले ३० हजार रूपैयाँ र प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतियोगितमा १३ वर्षभन्दा तलको प्रतियोगीका लागि लिटिल मास्टरको टाइटल र एनआरएन राइजिङ स्टारले सम्मान गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा अष्ट्रेलिया, बहराइन, बोस्वाना, क्यानाडा, चीन, हङकङ, आइरल्याण्ड, इटाली, जापान, केन्या, मकाउ, मलेसिया, मोरोक्को, म्यानमार, नाइजेरिया, पोर्चुगल, कतार, रसिया, साउदी अरब, सिंगापुर, कोरिया, स्पेन, थाइल्याण्ड, अमेरिका, युएई र युकेका प्रतियोगी सहभागी हुने भएका छन्।

" /> काठमाडाैं। गैरआवासीय नेपाली संघको आयोजनामा एक अन्तर्राष्ट्रिय वक्तृत्वकला प्रतियोगिता हुँदैछ।

आइतबार हुने प्रतियोगितामा २७ देशका ६० जना सहभागी हुने सो प्रतिस्पर्धामा बेलायतबाट सहभागी हुने ९ वर्षीया टिया आचार्य सबैभन्दा कान्छी प्रतियोगी हुन्।

एनआरएनए एशिया प्यासिफिक क्षेत्रीय उपसंयोजक पारशमणि पोखरेलका अनुसार १९ वर्षमुनिका २७ देशबाट ६० जना प्रतियोगीले सहभागिताका लागि नाम दर्ता गराएका छन्।

‘माई ड्रिम फर नेशन’ (मेरो देशको लागि सपना) शीर्षकमा आयोजना हुने सो प्रतियोगितमा पहिलो हुनेले एक लाख, दोस्रो हुनेले ६० हजार, तेस्रो हुनेले ४० हजार र चौथो हुने प्रतियोगीले ३० हजार रूपैयाँ र प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतियोगितमा १३ वर्षभन्दा तलको प्रतियोगीका लागि लिटिल मास्टरको टाइटल र एनआरएन राइजिङ स्टारले सम्मान गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा अष्ट्रेलिया, बहराइन, बोस्वाना, क्यानाडा, चीन, हङकङ, आइरल्याण्ड, इटाली, जापान, केन्या, मकाउ, मलेसिया, मोरोक्को, म्यानमार, नाइजेरिया, पोर्चुगल, कतार, रसिया, साउदी अरब, सिंगापुर, कोरिया, स्पेन, थाइल्याण्ड, अमेरिका, युएई र युकेका प्रतियोगी सहभागी हुने भएका छन्।

"> एनआरएनए वक्तृत्वकला प्रतियोगितामा २७ देशका ६० जनाले प्रतिस्पर्धा गर्दै: Dekhapadhi
एनआरएनए वक्तृत्वकला प्रतियोगितामा २७ देशका ६० जनाले प्रतिस्पर्धा गर्दै
काठमाडाैं। गैरआवासीय नेपाली संघको आयोजनामा एक अन्तर्राष्ट्रिय वक्तृत्वकला प्रतियोगिता हुँदैछ।

आइतबार हुने प्रतियोगितामा २७ देशका ६० जना सहभागी हुने सो प्रतिस्पर्धामा बेलायतबाट सहभागी हुने ९ वर्षीया टिया आचार्य सबैभन्दा कान्छी प्रतियोगी हुन्।

एनआरएनए एशिया प्यासिफिक क्षेत्रीय उपसंयोजक पारशमणि पोखरेलका अनुसार १९ वर्षमुनिका २७ देशबाट ६० जना प्रतियोगीले सहभागिताका लागि नाम दर्ता गराएका छन्।

‘माई ड्रिम फर नेशन’ (मेरो देशको लागि सपना) शीर्षकमा आयोजना हुने सो प्रतियोगितमा पहिलो हुनेले एक लाख, दोस्रो हुनेले ६० हजार, तेस्रो हुनेले ४० हजार र चौथो हुने प्रतियोगीले ३० हजार रूपैयाँ र प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतियोगितमा १३ वर्षभन्दा तलको प्रतियोगीका लागि लिटिल मास्टरको टाइटल र एनआरएन राइजिङ स्टारले सम्मान गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा अष्ट्रेलिया, बहराइन, बोस्वाना, क्यानाडा, चीन, हङकङ, आइरल्याण्ड, इटाली, जापान, केन्या, मकाउ, मलेसिया, मोरोक्को, म्यानमार, नाइजेरिया, पोर्चुगल, कतार, रसिया, साउदी अरब, सिंगापुर, कोरिया, स्पेन, थाइल्याण्ड, अमेरिका, युएई र युकेका प्रतियोगी सहभागी हुने भएका छन्।

प्रतिक्रिया दिनुहोस्