काठमाडौं। चितवनको कालिका नगरपालिका–५ ब्रम्हस्थानका ३३ वर्षीय राजकुमार चौधरीको घरमा तास खेलिरहेको अवस्थामा चौधरीसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

उनीहरूको साथबाट प्रहरीले एक लाख ८८ हजार ८६२ रूपैयाँ र चार बुक तास बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय टाँढीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो।

यस्तै, कास्कीको पोखरा महानगरपालिका–२६ सक्नेरी बस्ने २७ वर्षीया मेलिना श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा श्रेष्ठसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ।

नगद १२ हजार ५९० र ताससहित उनीहरूलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूविरुद्ध जुवा ऐनअन्तर्गत अनुसन्धान थालेको जनाएको छ।

" /> काठमाडौं। चितवनको कालिका नगरपालिका–५ ब्रम्हस्थानका ३३ वर्षीय राजकुमार चौधरीको घरमा तास खेलिरहेको अवस्थामा चौधरीसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

उनीहरूको साथबाट प्रहरीले एक लाख ८८ हजार ८६२ रूपैयाँ र चार बुक तास बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय टाँढीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो।

यस्तै, कास्कीको पोखरा महानगरपालिका–२६ सक्नेरी बस्ने २७ वर्षीया मेलिना श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा श्रेष्ठसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ।

नगद १२ हजार ५९० र ताससहित उनीहरूलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूविरुद्ध जुवा ऐनअन्तर्गत अनुसन्धान थालेको जनाएको छ।

"> जुवातास खेलिरहेका १८ जना पक्राउ: Dekhapadhi
जुवातास खेलिरहेका १८ जना पक्राउ
काठमाडौं। चितवनको कालिका नगरपालिका–५ ब्रम्हस्थानका ३३ वर्षीय राजकुमार चौधरीको घरमा तास खेलिरहेको अवस्थामा चौधरीसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

उनीहरूको साथबाट प्रहरीले एक लाख ८८ हजार ८६२ रूपैयाँ र चार बुक तास बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय टाँढीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो।

यस्तै, कास्कीको पोखरा महानगरपालिका–२६ सक्नेरी बस्ने २७ वर्षीया मेलिना श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा श्रेष्ठसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ।

नगद १२ हजार ५९० र ताससहित उनीहरूलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूविरुद्ध जुवा ऐनअन्तर्गत अनुसन्धान थालेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्