काठमाडौं। पहिरोका कारण नरायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ। यस सडकखण्डअन्तर्गत आज साँझ चितवनको इच्छाकामना–६ स्थित चोरखोलामा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो।
अहिले पनि पहिरो झर्ने क्रम जारी रहेकाले पहिरो हटाउने काम सुरु गर्न नसकिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।
पहिरो हटाउन उपकरण तयारी अवस्थामा रहेको प्रमुख प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए। पहिरो झर्ने क्रम रोकिएपछि हटाउने काम थालिने पनि उनले बताए।
" />

">
नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध: Dekhapadhi
चितवनको इच्छाकामना–६ स्थित चोरखोलामा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो।
अहिले पनि पहिरो झर्ने क्रम जारी रहेकाले पहिरो हटाउने काम सुरु गर्न सकिएको छैन।
नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध
<p style="text-align: justify;">काठमाडौं। पहिरोका कारण नरायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ। यस सडकखण्डअन्तर्गत आज साँझ चितवनको इच्छाकामना–६ स्थित चोरखोलामा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो।</p>
<p style="text-align: justify;">अहिले पनि पहिरो झर्ने क्रम जारी रहेकाले पहिरो हटाउने काम सुरु गर्न नसकिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।</p>
<p style="text-align: justify;">पहिरो हटाउन उपकरण तयारी अवस्थामा रहेको प्रमुख प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए। पहिरो झर्ने क्रम रोकिएपछि हटाउने काम थालिने पनि उनले बताए।</p>