काठमाडौं। सप्तरीको तिलाठीकोइलाडी गाउँपालिका-८ तोपास्थित पोखरीमा डुबेर पाँच वर्षीय एक बालकको मृत्यु भएको छ।

सोही ठाउँका शिवकुमार मण्डलको शुक्रबार डुबेर मृत्यु भएको हो।

नुहाउने क्रममा उनी पोखरीमा डुबेका थिए।

यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका–११ स्थित श्रीकृष्ण सामुदायिक वनमा गाईवस्तुका लागि बनाएको पोखरीमा डुबेर ९ वर्षीया बालिकाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोही ठाउँकी सृृजना बोगटीको शुक्रबार मृत्यु भएको हो।

उनको उपचारको लागि धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

यसैबीच दाङको लमही नगरपालिका–१ नर्टी बस्ने ११ वर्षीय विवेक चौधरीको घर नजिकै रहेको कुलोमा डुबेर शुक्रबार मृत्यु भएको छ।

" /> काठमाडौं। सप्तरीको तिलाठीकोइलाडी गाउँपालिका-८ तोपास्थित पोखरीमा डुबेर पाँच वर्षीय एक बालकको मृत्यु भएको छ।

सोही ठाउँका शिवकुमार मण्डलको शुक्रबार डुबेर मृत्यु भएको हो।

नुहाउने क्रममा उनी पोखरीमा डुबेका थिए।

यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका–११ स्थित श्रीकृष्ण सामुदायिक वनमा गाईवस्तुका लागि बनाएको पोखरीमा डुबेर ९ वर्षीया बालिकाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोही ठाउँकी सृृजना बोगटीको शुक्रबार मृत्यु भएको हो।

उनको उपचारको लागि धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

यसैबीच दाङको लमही नगरपालिका–१ नर्टी बस्ने ११ वर्षीय विवेक चौधरीको घर नजिकै रहेको कुलोमा डुबेर शुक्रबार मृत्यु भएको छ।

"> डुबेर तीन बालबालिकाको मृत्यु: Dekhapadhi
डुबेर तीन बालबालिकाको मृत्यु
काठमाडौं। सप्तरीको तिलाठीकोइलाडी गाउँपालिका-८ तोपास्थित पोखरीमा डुबेर पाँच वर्षीय एक बालकको मृत्यु भएको छ।

सोही ठाउँका शिवकुमार मण्डलको शुक्रबार डुबेर मृत्यु भएको हो।

नुहाउने क्रममा उनी पोखरीमा डुबेका थिए।

यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका–११ स्थित श्रीकृष्ण सामुदायिक वनमा गाईवस्तुका लागि बनाएको पोखरीमा डुबेर ९ वर्षीया बालिकाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोही ठाउँकी सृृजना बोगटीको शुक्रबार मृत्यु भएको हो।

उनको उपचारको लागि धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

यसैबीच दाङको लमही नगरपालिका–१ नर्टी बस्ने ११ वर्षीय विवेक चौधरीको घर नजिकै रहेको कुलोमा डुबेर शुक्रबार मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्