काठमाडौं। काठमाडौं महानगरपालिका-२८, बागबजारस्थित शहीद शुक्र गल्लीमा पहिचान नखुलेका एकजना पुरुष मृत अवस्थामा फेला परेका छन्।

अन्दाजी ५३ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका हुन्। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

यस्तै रूपन्देहीको बुटवल उपमहानगरपालिका-७ हिलपार्क गुरुङ डाँडास्थित जंगलमा पनि पहिचान नखुलेका एक युवक मृत फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार मृतक युवकको उमेर अन्दाजी ३० वर्ष छ।

यसैबीच कन्चनपुरको भीमदत्त नगरपालिका-१२ ऐरीघाटस्थित महाकाली नदीको बीच भागमा अन्दाजी २६ वर्षीया महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छन्।

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ रानीपौवा बस्ने ८२ वर्षीया भुटी गुरुङ आफ्नै घरको कोठामा शनिबार मृत अवस्थामा फेला परेकी छन्।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

" /> काठमाडौं। काठमाडौं महानगरपालिका-२८, बागबजारस्थित शहीद शुक्र गल्लीमा पहिचान नखुलेका एकजना पुरुष मृत अवस्थामा फेला परेका छन्।

अन्दाजी ५३ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका हुन्। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

यस्तै रूपन्देहीको बुटवल उपमहानगरपालिका-७ हिलपार्क गुरुङ डाँडास्थित जंगलमा पनि पहिचान नखुलेका एक युवक मृत फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार मृतक युवकको उमेर अन्दाजी ३० वर्ष छ।

यसैबीच कन्चनपुरको भीमदत्त नगरपालिका-१२ ऐरीघाटस्थित महाकाली नदीको बीच भागमा अन्दाजी २६ वर्षीया महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छन्।

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ रानीपौवा बस्ने ८२ वर्षीया भुटी गुरुङ आफ्नै घरको कोठामा शनिबार मृत अवस्थामा फेला परेकी छन्।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

"> चारजना मृत फेला: Dekhapadhi
चारजना मृत फेला
काठमाडौं। काठमाडौं महानगरपालिका-२८, बागबजारस्थित शहीद शुक्र गल्लीमा पहिचान नखुलेका एकजना पुरुष मृत अवस्थामा फेला परेका छन्।

अन्दाजी ५३ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका हुन्। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

यस्तै रूपन्देहीको बुटवल उपमहानगरपालिका-७ हिलपार्क गुरुङ डाँडास्थित जंगलमा पनि पहिचान नखुलेका एक युवक मृत फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार मृतक युवकको उमेर अन्दाजी ३० वर्ष छ।

यसैबीच कन्चनपुरको भीमदत्त नगरपालिका-१२ ऐरीघाटस्थित महाकाली नदीको बीच भागमा अन्दाजी २६ वर्षीया महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छन्।

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ रानीपौवा बस्ने ८२ वर्षीया भुटी गुरुङ आफ्नै घरको कोठामा शनिबार मृत अवस्थामा फेला परेकी छन्।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्