काठमाडौं। अल्कोहलयुक्त ह्यान्डस्यानिटाइजर कोरोना भाइरस रोक्न मद्दतकारी रहेको कुरा अब निर्विवाद छ। तर यस्तै स्यानिटाइजर पिउँदा महाशक्ति अमेरिकामा चार जनाको ज्यान गएको छ। स्वास्थ्यअधिकारीहरुका अनुसार मे र जुनमा ह्यान्डस्यानिटाइजर पिउने एरिजोना र न्युमेक्सिकोका १५ जनाको शरीरमा विष फैलिएको थियो। घटनाको जानकारी यो साता दिइएको हो।

१५ जनामध्ये चार जनाको मृत्यु भएको रोग नियन्त्रण तथा बचाउन केन्द्रले बतायो। बाँकी ११ जनामा पनि दृष्टिसम्बन्धी गम्भीर समस्या उत्पन्न भएको छ। ती सबैले यस्तो स्यानिटाइजर पिएका थिए, जसमा मेथोनल वा वुड अल्कोहल थियो।

एक महिनाघि छिमेकी भारतमा पनि स्यानिटाइजर पिउँदा १० जनाको मृत्यु भएको थियो। दक्षिणी राज्य आन्ध्रप्रदेशका वासिन्दाले रक्सीको तलतल मेट्न स्यानिटाइजर पिएका थिए।

(एजेन्सी)

" /> काठमाडौं। अल्कोहलयुक्त ह्यान्डस्यानिटाइजर कोरोना भाइरस रोक्न मद्दतकारी रहेको कुरा अब निर्विवाद छ। तर यस्तै स्यानिटाइजर पिउँदा महाशक्ति अमेरिकामा चार जनाको ज्यान गएको छ। स्वास्थ्यअधिकारीहरुका अनुसार मे र जुनमा ह्यान्डस्यानिटाइजर पिउने एरिजोना र न्युमेक्सिकोका १५ जनाको शरीरमा विष फैलिएको थियो। घटनाको जानकारी यो साता दिइएको हो।

१५ जनामध्ये चार जनाको मृत्यु भएको रोग नियन्त्रण तथा बचाउन केन्द्रले बतायो। बाँकी ११ जनामा पनि दृष्टिसम्बन्धी गम्भीर समस्या उत्पन्न भएको छ। ती सबैले यस्तो स्यानिटाइजर पिएका थिए, जसमा मेथोनल वा वुड अल्कोहल थियो।

एक महिनाघि छिमेकी भारतमा पनि स्यानिटाइजर पिउँदा १० जनाको मृत्यु भएको थियो। दक्षिणी राज्य आन्ध्रप्रदेशका वासिन्दाले रक्सीको तलतल मेट्न स्यानिटाइजर पिएका थिए।

(एजेन्सी)

"> स्यानिटाइजर पिउँदा अमेरिकामा ४ जनाको मृत्यु: Dekhapadhi
स्यानिटाइजर पिउँदा अमेरिकामा ४ जनाको मृत्यु
काठमाडौं। अल्कोहलयुक्त ह्यान्डस्यानिटाइजर कोरोना भाइरस रोक्न मद्दतकारी रहेको कुरा अब निर्विवाद छ। तर यस्तै स्यानिटाइजर पिउँदा महाशक्ति अमेरिकामा चार जनाको ज्यान गएको छ। स्वास्थ्यअधिकारीहरुका अनुसार मे र जुनमा ह्यान्डस्यानिटाइजर पिउने एरिजोना र न्युमेक्सिकोका १५ जनाको शरीरमा विष फैलिएको थियो। घटनाको जानकारी यो साता दिइएको हो।

१५ जनामध्ये चार जनाको मृत्यु भएको रोग नियन्त्रण तथा बचाउन केन्द्रले बतायो। बाँकी ११ जनामा पनि दृष्टिसम्बन्धी गम्भीर समस्या उत्पन्न भएको छ। ती सबैले यस्तो स्यानिटाइजर पिएका थिए, जसमा मेथोनल वा वुड अल्कोहल थियो।

एक महिनाघि छिमेकी भारतमा पनि स्यानिटाइजर पिउँदा १० जनाको मृत्यु भएको थियो। दक्षिणी राज्य आन्ध्रप्रदेशका वासिन्दाले रक्सीको तलतल मेट्न स्यानिटाइजर पिएका थिए।

(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्