भारतमा ३.५ म्याग्निच्युडको भूकम्प
<p>काठमाडौं। आज भारतको उडिसा राज्यमा भूकम्प गएको छ। भूकम्प मापन केन्द्रका अनुसार सोतिपुरलाई केन्द्रविन्दु बनाएर ३.५ म्याग्निच्युडको भूकम्प गएको छ।</p>
<p>आसामलगायत आशपासका क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको छ।<br />
</p>
प्रतिक्रिया दिनुहोस्
