काठमाडौं। गायक प्रेमराजा महतलाई कोरोना भाइरस संक्रमण भएको छ। अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपालको अवैतनिक महावाणिज्यदूत समेत रहेका महत र उनकी श्रीमती कवितालाई अमेरिकामा कोरोना संक्रमण भएको हो।
गायक महतले आफूहरूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिएका छन्। ‘हामी अहिले आफ्नै घरको एक/एक कोठामा आइसोलेसनमा छोरा डा. सरगम महतको निरिक्षण र निगरानीमा बसेका छौँ’, महतले लेखेका छन्, ‘यदि हाम्रो परिवारबाहेक यस्तो समस्या कसैमा देखिएको छ भने कृपया कत्तिपनि शर्म नमानिकन यो रोगलाई गोप्य नराखी समुदायलाई सुसूचित हुने मौका दिनु हुनेछ भन्ने पुर्ण विश्वासका साथ हजुरहरूमा हार्दिक अनुरोध गर्दछु।’
उनले इमान्दारिताले गर्दा देश, समुदाय, स्वास्थ्यकर्मी र विश्व स्वास्थ्य संगठनप्रति नै सहयोग पुग्न जाने उनले बताएका छन्।
" />

">
गायक प्रेमराजा महतलाई कोरोना संक्रमण: Dekhapadhi
अमेरिकाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत समेत रहेका महतलाई अमेरिकामा कोरोना संक्रमण भएको छ।
गायक महतकी श्रीमती कवितालाई पनि कोरोना संक्रमण देखिएको छ।
अरु कसैलाई पनि समस्या देखिएको भए कत्ति पनि शर्म नमानी सार्वजनिक गर्न अपील।
गायक प्रेमराजा महतलाई कोरोना संक्रमण
<p style="text-align: justify;">काठमाडौं। गायक प्रेमराजा महतलाई कोरोना भाइरस संक्रमण भएको छ। अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपालको अवैतनिक महावाणिज्यदूत समेत रहेका महत र उनकी श्रीमती कवितालाई अमेरिकामा कोरोना संक्रमण भएको हो।</p>
<p style="text-align: justify;">गायक महतले आफूहरूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिएका छन्। ‘हामी अहिले आफ्नै घरको एक/एक कोठामा आइसोलेसनमा छोरा डा. सरगम महतको निरिक्षण र निगरानीमा बसेका छौँ’, महतले लेखेका छन्, ‘यदि हाम्रो परिवारबाहेक यस्तो समस्या कसैमा देखिएको छ भने कृपया कत्तिपनि शर्म नमानिकन यो रोगलाई गोप्य नराखी समुदायलाई सुसूचित हुने मौका दिनु हुनेछ भन्ने पुर्ण विश्वासका साथ हजुरहरूमा हार्दिक अनुरोध गर्दछु।’</p>
<p style="text-align: justify;">उनले इमान्दारिताले गर्दा देश, समुदाय, स्वास्थ्यकर्मी र विश्व स्वास्थ्य संगठनप्रति नै सहयोग पुग्न जाने उनले बताएका छन्। </p>
<p style="text-align: justify;"><iframe allow="encrypted-media" allowtransparency="true" frameborder="0" height="306" scrolling="no" src="https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2Fprem.r.mahat%2Fposts%2F10163719657475316&width=500" style="border:none;overflow:hidden" width="500"></iframe></p>