काठमाडौं। विश्व यतिबेला कोरोना महामारीको कहरमा छ। ९ माघमा पहिलोपटक एउटा केस देखिएको नेपालमा अहिले संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ। १५ हजार ८१४ जना संक्रमणुक्त भएका छन् भने ७० जनाको मृत्यु भएको छ।
विश्वमा अहिलेसम्म एक करोड ९५ लाख २२ हजार ९०६ जना कोरोना संक्रमित भएका छन्। यसमध्ये एक करोड २५ लाख ३३ हजार २१९ जना संक्रमणमुक्त भएका छन् भने सात लाख २२ हजार ९३२ जनाको मृत्यु भएको छ।
कोरोना संक्रमणबाट सबैभन्दा धेरै प्रभावित मुलुक हुन्- अमेरिका, ब्राजिल र भारत। अमेरिकामा संक्रमितको संख्या ५० लाख ९४ हजार ७६०, ब्राजिलमा २९ लाख ६७ हजार ६४ र भारतमा २० लाख ८६ हजार ८६४ पुगेको छ।
वल्डोमिटर्सको तथ्यांक अनुसार हिजो अमेरिकामा ६२ हजार ४८२, ब्राजिलमा ४९ हजार ५०२ र भारतमा ६१ हजार ४५५ जना संक्रमित थपिएका छन्। सोही अवधिमा अमेरिकामा एक हजार २७१, ब्राजिलमा एक हजार ५८ र भारतमा ९४० जनाको मृत्यु भएको छ।
" /> काठमाडौं। विश्व यतिबेला कोरोना महामारीको कहरमा छ। ९ माघमा पहिलोपटक एउटा केस देखिएको नेपालमा अहिले संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ। १५ हजार ८१४ जना संक्रमणुक्त भएका छन् भने ७० जनाको मृत्यु भएको छ।विश्वमा अहिलेसम्म एक करोड ९५ लाख २२ हजार ९०६ जना कोरोना संक्रमित भएका छन्। यसमध्ये एक करोड २५ लाख ३३ हजार २१९ जना संक्रमणमुक्त भएका छन् भने सात लाख २२ हजार ९३२ जनाको मृत्यु भएको छ।

">