काठमाडौं। छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमितको संख्या २० लाख नाघेको छ। भारतमा संक्रमण रफ्तारमा बढिरहेको छ। 

वल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कोरोनबाट संक्रमित हुनेको संख्या २० लाख ८६ हजार ८६४ पुगेको छ। हिजो मात्र भारतमा ६१ हजार ४५५ जना संक्रमित थपिएका छन्। त्यसको अघिल्लो दिन भारतमा ६२ हजार १७० जना संक्रमित थपिएका थिए। 

भारतमा अहिलेसम्म कोभिड–१९ का कारण ४२ हजार ५७८ जनाको मृत्यु भएको छ भने १४ लाख २७ हजार ६६९ जना संक्रमणमुक्त भएका छन्।

६ लाख १६ हजार ६१७ सक्रिय संक्रमित रहेको भारतमा ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक छ। हिजो मात्र भारतमा कोभिड–१९ बाट ९४० जनाको मृत्यु भएको छ। 

" /> काठमाडौं। छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमितको संख्या २० लाख नाघेको छ। भारतमा संक्रमण रफ्तारमा बढिरहेको छ। 

वल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कोरोनबाट संक्रमित हुनेको संख्या २० लाख ८६ हजार ८६४ पुगेको छ। हिजो मात्र भारतमा ६१ हजार ४५५ जना संक्रमित थपिएका छन्। त्यसको अघिल्लो दिन भारतमा ६२ हजार १७० जना संक्रमित थपिएका थिए। 

भारतमा अहिलेसम्म कोभिड–१९ का कारण ४२ हजार ५७८ जनाको मृत्यु भएको छ भने १४ लाख २७ हजार ६६९ जना संक्रमणमुक्त भएका छन्।

६ लाख १६ हजार ६१७ सक्रिय संक्रमित रहेको भारतमा ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक छ। हिजो मात्र भारतमा कोभिड–१९ बाट ९४० जनाको मृत्यु भएको छ। 

"> भारतमा कोरोना संक्रमितको संख्या २० लाख नाघ्यो: Dekhapadhi भारतमा कोरोनबाट संक्रमित हुनेको संख्या २० लाख ८६ हजार ८६४ पुगेको छ।
  • हिजो मात्र भारतमा ६१ हजार ४५५ जना संक्रमित थपिएका छन्।
  • ६ लाख १६ हजार ६१७ सक्रिय संक्रमित रहेको भारतमा ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक छ।
  • १४ लाख २७ हजार ६६९ जना संक्रमणमुक्त भएका छन्।
  • ">
    भारतमा कोरोना संक्रमितको संख्या २० लाख नाघ्यो <p style="text-align: justify;">काठमाडौं। छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमितको संख्या २० लाख नाघेको छ। भारतमा संक्रमण रफ्तारमा बढिरहेको छ।&nbsp;</p> <p style="text-align: justify;">वल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कोरोनबाट संक्रमित हुनेको संख्या २० लाख ८६ हजार ८६४ पुगेको छ। हिजो मात्र भारतमा ६१ हजार ४५५ जना संक्रमित थपिएका छन्। त्यसको अघिल्लो दिन भारतमा ६२ हजार १७० जना संक्रमित थपिएका थिए।&nbsp;</p> <p style="text-align: justify;">भारतमा अहिलेसम्म कोभिड&ndash;१९ का कारण ४२ हजार ५७८ जनाको मृत्यु भएको छ भने १४ लाख २७ हजार ६६९ जना संक्रमणमुक्त भएका छन्।</p> <p style="text-align: justify;">६ लाख १६ हजार ६१७ सक्रिय संक्रमित रहेको भारतमा ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक छ। हिजो मात्र भारतमा कोभिड&ndash;१९ बाट ९४० जनाको मृत्यु भएको छ।&nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्