काठमाडौं। भारतमा एअर इन्डिया एक्सप्रेसको विमान दुर्घटना हुँदा एक पाइलटसहित ४ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। भारतीय टेलिभिजन च्यानल आजतकका अनुसार पाइलट डीभी साठेको दुर्घटनामा मृत्यु भएको हो।
विमानमा चालक दलका सदस्य ६ जनासहित १९१ यात्री रहेको हिन्दुस्तान टाइम्सले जनाएको छ। दुर्घटनाका समयमा त्यहाँ पानी परिरहेको थियो।

केरला राज्यको कोझिकोड विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटना भएको हो। रनवेबाट चिप्लिएको जहाज दुई टुक्रा भएको छ। विमान चिप्लिएर रनवेभन्दा पर ३० मिटर गहिरो खोल्सामा पुगेको छ। घटनालगत्तै १० भन्दा धेरै एम्बुलेन्स र उद्धारकर्ताको टोली त्यहाँ पुगिसकेका थिए।

केरलको कोनडोट्टी प्रहरीका अनुसार दुबईबाट आएको एअर इन्डिया फ्लाइट (IX-1344) अवतरणका क्रममा त्यहाँको समयअनुसार सात बजेर ४५ मिनेटमा दुर्घटना भएको हो। क्षतिको पूर्ण विवरण आइसकेको छैन।

" /> काठमाडौं। भारतमा एअर इन्डिया एक्सप्रेसको विमान दुर्घटना हुँदा एक पाइलटसहित ४ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। भारतीय टेलिभिजन च्यानल आजतकका अनुसार पाइलट डीभी साठेको दुर्घटनामा मृत्यु भएको हो।
विमानमा चालक दलका सदस्य ६ जनासहित १९१ यात्री रहेको हिन्दुस्तान टाइम्सले जनाएको छ। दुर्घटनाका समयमा त्यहाँ पानी परिरहेको थियो।

केरला राज्यको कोझिकोड विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटना भएको हो। रनवेबाट चिप्लिएको जहाज दुई टुक्रा भएको छ। विमान चिप्लिएर रनवेभन्दा पर ३० मिटर गहिरो खोल्सामा पुगेको छ। घटनालगत्तै १० भन्दा धेरै एम्बुलेन्स र उद्धारकर्ताको टोली त्यहाँ पुगिसकेका थिए।

केरलको कोनडोट्टी प्रहरीका अनुसार दुबईबाट आएको एअर इन्डिया फ्लाइट (IX-1344) अवतरणका क्रममा त्यहाँको समयअनुसार सात बजेर ४५ मिनेटमा दुर्घटना भएको हो। क्षतिको पूर्ण विवरण आइसकेको छैन।

"> विमान दुर्घटना अपडेट:  पाइलटसहित ४ जनाको मृत्यु: Dekhapadhi अवतरणका क्रममा रनवेमा चिप्लिएको जहाज दुई टुक्रा भएको छ।
• भारतीय समयअनुसार साँझ सात बजेर ४५ मिनेटमा दुर्घटना।
• बिमान दुबईबाट केरला आएको हो।

विमान दुर्घटना अपडेट:  पाइलटसहित ४ जनाको मृत्यु
काठमाडौं। भारतमा एअर इन्डिया एक्सप्रेसको विमान दुर्घटना हुँदा एक पाइलटसहित ४ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। भारतीय टेलिभिजन च्यानल आजतकका अनुसार पाइलट डीभी साठेको दुर्घटनामा मृत्यु भएको हो।
विमानमा चालक दलका सदस्य ६ जनासहित १९१ यात्री रहेको हिन्दुस्तान टाइम्सले जनाएको छ। दुर्घटनाका समयमा त्यहाँ पानी परिरहेको थियो।

केरला राज्यको कोझिकोड विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटना भएको हो। रनवेबाट चिप्लिएको जहाज दुई टुक्रा भएको छ। विमान चिप्लिएर रनवेभन्दा पर ३० मिटर गहिरो खोल्सामा पुगेको छ। घटनालगत्तै १० भन्दा धेरै एम्बुलेन्स र उद्धारकर्ताको टोली त्यहाँ पुगिसकेका थिए।

केरलको कोनडोट्टी प्रहरीका अनुसार दुबईबाट आएको एअर इन्डिया फ्लाइट (IX-1344) अवतरणका क्रममा त्यहाँको समयअनुसार सात बजेर ४५ मिनेटमा दुर्घटना भएको हो। क्षतिको पूर्ण विवरण आइसकेको छैन।

प्रतिक्रिया दिनुहोस्