काठमाडाैं। बीपी कोइराला स्मृति ट्रष्टले यस वर्षको साहित्य सम्मान पुरस्कार वरिष्ठ साहित्यकार तथा इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गर्ने निर्णय गरेको छ।
यसैगरी यस वर्षको बीपी सेनानी सम्मान पुरस्कार प्रजातन्त्र स्थापनाको संघर्षमा महत्त्वपूर्ण योगदान पुर्‍याउने होमनाथ दाहाललाई प्रदान गर्ने निर्णय गरिएको छ।
साहित्य सम्मान पुुरस्कारको राशि एक लाख एक हजार र सेनानी सम्मान पुरस्कारको राशि ५१ हजार रूपैयाँ छ।
ट्रष्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा ट्रष्टका सदस्य डा. ध्रुवचन्द्र गौतम र सुशीलमान शेरचनसमेतको सिफारिस समितिले सर्वसम्मतिबाट यो निर्णय गरेको हो।
ट्रष्टले प्रत्येक वर्ष बीपी जयन्तीका अवसरमा बीपी साहित्य सम्मान पुरस्कार र सेनानी सम्मान पुरस्कार प्रदान गर्दै आएको  छ। यी पुरस्कार आगामी भदौ २४ गते बीपी जयन्तीका अवसरमा काठमाडौंमा आयोजना हुने विशेष समारोहमा प्रदान गरिने ट्रष्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीले जानकारी दिए। रासस
" /> काठमाडाैं। बीपी कोइराला स्मृति ट्रष्टले यस वर्षको साहित्य सम्मान पुरस्कार वरिष्ठ साहित्यकार तथा इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गर्ने निर्णय गरेको छ।
यसैगरी यस वर्षको बीपी सेनानी सम्मान पुरस्कार प्रजातन्त्र स्थापनाको संघर्षमा महत्त्वपूर्ण योगदान पुर्‍याउने होमनाथ दाहाललाई प्रदान गर्ने निर्णय गरिएको छ।
साहित्य सम्मान पुुरस्कारको राशि एक लाख एक हजार र सेनानी सम्मान पुरस्कारको राशि ५१ हजार रूपैयाँ छ।
ट्रष्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा ट्रष्टका सदस्य डा. ध्रुवचन्द्र गौतम र सुशीलमान शेरचनसमेतको सिफारिस समितिले सर्वसम्मतिबाट यो निर्णय गरेको हो।
ट्रष्टले प्रत्येक वर्ष बीपी जयन्तीका अवसरमा बीपी साहित्य सम्मान पुरस्कार र सेनानी सम्मान पुरस्कार प्रदान गर्दै आएको  छ। यी पुरस्कार आगामी भदौ २४ गते बीपी जयन्तीका अवसरमा काठमाडौंमा आयोजना हुने विशेष समारोहमा प्रदान गरिने ट्रष्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीले जानकारी दिए। रासस
"> बीपी साहित्य सम्मान नेपाललाई र बीपी सेनानी सम्मान दाहाललाई: Dekhapadhi
बीपी साहित्य सम्मान नेपाललाई र बीपी सेनानी सम्मान दाहाललाई
काठमाडाैं। बीपी कोइराला स्मृति ट्रष्टले यस वर्षको साहित्य सम्मान पुरस्कार वरिष्ठ साहित्यकार तथा इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गर्ने निर्णय गरेको छ।
साहित्य सम्मान पुुरस्कारको राशि एक लाख एक हजार र सेनानी सम्मान पुरस्कारको राशि ५१ हजार रूपैयाँ छ।
ट्रष्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा ट्रष्टका सदस्य डा. ध्रुवचन्द्र गौतम र सुशीलमान शेरचनसमेतको सिफारिस समितिले सर्वसम्मतिबाट यो निर्णय गरेको हो।
ट्रष्टले प्रत्येक वर्ष बीपी जयन्तीका अवसरमा बीपी साहित्य सम्मान पुरस्कार र सेनानी सम्मान पुरस्कार प्रदान गर्दै आएको  छ। यी पुरस्कार आगामी भदौ २४ गते बीपी जयन्तीका अवसरमा काठमाडौंमा आयोजना हुने विशेष समारोहमा प्रदान गरिने ट्रष्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीले जानकारी दिए। रासस
प्रतिक्रिया दिनुहोस्