काठमाडौं। बङ्लादेशका ११ जना राष्ट्रिय फुटबल खेलाडीलाई कोरोनाभाइरस सङ्क्रमण भएको छ। 

सन् २०२२ मा हुने विश्वकप फुटबलका लागि छनौट हुन खेलाइने खेलमा सहभागी हुनुपूर्व परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो।

“परीक्षण गर्नुपूर्व ती कुनै पनि खेलाडीमा कोरोनाभाइरसको लक्षण देखिएको थिएन, तर परीक्षणबाट उनीहरुमा सङ्क्रमण भएको पुष्टि भएको हो,” बङ्लादेश फुटबल महासंघका महासचिव अबु नयीम शोहङले भने।

बङ्लादेशमा अहिलेसम्म दुई लाख ५० हजारभन्दा बढीमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ। ती मध्ये तीन हजार तीनसयभन्दा बढीको मृत्यु भएको छ। 

" /> काठमाडौं। बङ्लादेशका ११ जना राष्ट्रिय फुटबल खेलाडीलाई कोरोनाभाइरस सङ्क्रमण भएको छ। 

सन् २०२२ मा हुने विश्वकप फुटबलका लागि छनौट हुन खेलाइने खेलमा सहभागी हुनुपूर्व परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो।

“परीक्षण गर्नुपूर्व ती कुनै पनि खेलाडीमा कोरोनाभाइरसको लक्षण देखिएको थिएन, तर परीक्षणबाट उनीहरुमा सङ्क्रमण भएको पुष्टि भएको हो,” बङ्लादेश फुटबल महासंघका महासचिव अबु नयीम शोहङले भने।

बङ्लादेशमा अहिलेसम्म दुई लाख ५० हजारभन्दा बढीमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ। ती मध्ये तीन हजार तीनसयभन्दा बढीको मृत्यु भएको छ। 

"> बङ्लादेशका ११ राष्ट्रिय फुटबल खेलाडीलाई कोरोना सङ्क्रमण: Dekhapadhi
बङ्लादेशका ११ राष्ट्रिय फुटबल खेलाडीलाई कोरोना सङ्क्रमण <p style="text-align: justify;">काठमाडौं। बङ्लादेशका ११ जना राष्ट्रिय फुटबल खेलाडीलाई कोरोनाभाइरस&nbsp;सङ्क्रमण भएको छ।&nbsp;</p> <p style="text-align: justify;">सन् २०२२ मा हुने विश्वकप फुटबलका लागि छनौट हुन खेलाइने खेलमा सहभागी हुनुपूर्व परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो।</p> <p style="text-align: justify;">&ldquo;परीक्षण गर्नुपूर्व ती कुनै पनि खेलाडीमा कोरोनाभाइरसको लक्षण देखिएको थिएन, तर परीक्षणबाट उनीहरुमा सङ्क्रमण भएको पुष्टि भएको हो,&rdquo; बङ्लादेश फुटबल महासंघका महासचिव अबु नयीम शोहङले भने।</p> <p style="text-align: justify;">बङ्लादेशमा अहिलेसम्म दुई लाख ५० हजारभन्दा बढीमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ। ती मध्ये तीन हजार तीनसयभन्दा बढीको मृत्यु भएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्