काठमाडौं। अमेरिकामा रिपब्लिकन पार्टीका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई डेमोक्रेटिकका जो बाइडेन चुनौती दिइरहेका छन्। बाइडेन विशेष गरी पूर्वराष्ट्रपति बाराक ओबामाका उपराष्ट्रपतिका रुपमा चर्चित छन्। उनी अमेरिकी राजनीतिमा १९७० देखि नै सक्रिय व्यक्ति हुन्।

निर्वाचनको मिति जतिजति नजिक आइरहेको छ, उतिउति चुनावी सर्वेक्षणमा विभिन्न कम्पनीहरु लागिपर्न थालेका छन्। उनीहरु आफूलाई मन पर्ने उम्मेदवारबारे जनमानस बुझ्न र प्रभाव पार्न कम्मर कसेर लागेका छन्।

अमेरिकामा निकै अघिदेखि नै ओपिनियन पोलको चलन चल्दै आएको छ। कतिपय अवस्थामा यस्ता पोलहरुका अनुमान सफल हुँदै पनि आएका छन्। ओपिनियन पोलले जनतामाझ गएर कुन उम्मेदवार कति लोकप्रिय छ भन्ने विषयमा जाँचपड्ताल गर्ने गर्छ। तर कहिलेकाहीँ यस्ता पोलहरु असफल हुने गरेको उदाहरण पनि छ।

राष्ट्रपति ट्रम्पभन्दा बाइडेनलाई कम्तीमा १० अंक बढी मिलेको छ। तर केही दिनदेखि भने ट्रम्पको समर्थकको संख्या पनि बढिरहेको देखिएको छ।

टाढा जानै पर्दैन, २०१६मा सम्पन्न चुनावपूर्व गरिएको ओपिनियन पोलमा हिलारी क्लिन्टन ट्रम्पभन्दा करिब ३० लाख मतले अघि थिइन्। तर नतिजा उल्टो आयो। किन यस्तो भयो? अमेरिकामा इलेक्टोरल कलेज सिस्टम छ। यसैले जनताको बढी मत हासिल गर्नेले नै चुनाव जित्छ भन्ने हुँदैन।

अब अहिले पनि अधिकांश राष्ट्रिय सर्वेक्षणमा ट्रम्पभन्दा बाइडेन अघि छन्। विगत साताकै सर्वेक्षणले बाइडेनको पक्षमा ५० प्रतिशत मतदाता देखिएका थिए।

अमेरिकाका अधिकांश राज्यमा राष्ट्रपति चुनावमा एकैखाले मतदान भएको देखिन्छ। केही गनिएका राज्य छन्, जहाँ कुनै प्रत्याशीले जित्ने सम्भावना हुन्छ। यो त्यही राज्य हुने छ, जसले राष्ट्रपतिमा कसलाई जिताउने भन्ने तय गर्छ। यसलाई अमेरिकामा ब्याटलग्राउन्ड स्टेट्स भनिन्छ।

पोलमा आफ्नो अवस्था खराब हुँदै गएको पाएपछि ट्रम्पले चुनाव अभियानका टिम म्यानेजरलाई जुलाई महिनामा हटाइदिए। र, उनले यस्ता पोलहरुलाई ‘फेक पोल्स’ भन्दै आएका छन्।

अमेरिकामा जुन इलेक्टोरल कलेज सिस्टममा राष्ट्रपति चुनिन्छ, सोही अनुरुप प्रत्येक अमेरिकी राज्यलाई त्यसको आवादीका आधारमा इलेक्टोरल कलेजको भोट दिने गरिन्छ। त्यहाँ इलेक्टोरल कलेजको ५३८ भोट छ। राष्ट्रपतिमा जित्नका लागि इलेक्टोरल कलेजको २७० भोट जरुरी हुन्छ।

अहिले ब्याटलग्राउन्ड स्टेट्समा बाइडेन अगाडि छन्। मतदान हुन अझै पनि समय बाँकी छ। र, परिस्थिति तीव्र गतिमा परिवर्तन पनि हुन सक्छ। सबैलाई थाहा छ, चुनावी मैदानमा ट्रम्पजस्ता खेलाडी उत्रिएका छन्।

ओपिनियन पोलमा मिसिगन, पेन्सिल्भेनिया र विस्कन्सिनमा बाइडेनको लोकप्रियता बढ्दो छ। ध्यान दिनु के जरुरी छ भने, २०१६ मा यिनै ब्याटलग्राउन्डमा ट्रम्पले भारी मत ल्याएका थिए।

उता, सट्टाबजारमा अहिलेसम्म पनि ट्रम्पको हारमा बाजी लगाइएको छैन। उनीहरु पर्ख र हेरको अवस्थामा छन्।

चीनसँगको व्यापारयुद्धलगायत अमेरिकाका कतिपय छिमेकीसँगको सम्बन्ध पनि बिग्रँदै गएको छ। यसले पनि ट्रम्पको जीतमा असर पार्ने विश्लेषकहरुको मत छ।

अमेरिकामा कोरोना भाइरस यो वर्षको मुख्य समाचार बन्यो। यो महामारीसँग जुध्ने सवालमा राष्ट्रपति ट्रम्पका नीतिहरु क्रमशः आलोचित बन्दै आए। कोरोना नियन्त्रणमा ट्रम्पले अंगिकार गर्दै आएको नीतिलाई लिएर उनकै समर्थकले पनि सहमति जनाएनन्।

कोरोना नियन्त्रणमा मास्कको प्रयोग, लकडाउन, सामाजिक दूरीजस्ता विषयमा राष्ट्रपति ट्रम्प उल्टो बाटो हिँडिरहे। सोही कारण अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या संसारमै सबैभन्दा बढी सवा दुई लाख नाघ्यो।

साथै, ट्रम्पको कार्यकालमा अमेरिकाले उल्लेखनीय ढंगमा गति लिन नसकेको कतिपय विश्लेषक बताउँछन्। चीनसँगको व्यापारयुद्धलगायत अमेरिकाका कतिपय छिमेकीसँगको सम्बन्ध पनि बिग्रँदै गएको छ। यसले पनि ट्रम्पको जीतमा असर पार्ने विश्लेषकहरुको मत छ।

ओपिनियन पोललाई समर्थन गर्नै पर्छ भन्ने छैन। यो सही नै हुन्छ र भन्ने प्रश्न २०१६ मा बलियो बन्यो। यही कारण पनि राष्ट्रपति ट्रम्पले यसलाई लिएर तीव्र असहमति राख्दै आएका छन्। तर जनतासँग प्रत्यक्ष भेटेर गरिएका यस्ता पोलहरु सधैं असफल नै पनि हुँदैनन्। संसारका कतिपय मुलुकमा गरिने एक्जिट पोल वा ओपिनियन पोल सही साबित हुँदै आएका छन्।

नोभेम्बरमा हुने अमेरिकाको राष्ट्रपति निर्वाचनमा कोरोना भाइरसको प्रकोपको असर कत्तिको पर्ने छ? यसले मत प्रक्रिया (भोटिङ प्याटर्न)मा कत्तिको प्रभाव पार्ने छ? यसकारण पनि अमेरिकामा भइरहेका यस्ता ओपियिन पोललाई अहिले शंकाको नजरले हेर्नु नै बुद्धिमानी हुने छ। चुनाव आउन तीन महिना पूरा समय बाँकी छ।

(बीबीसीको सहयोगमा)

" /> काठमाडौं। अमेरिकामा रिपब्लिकन पार्टीका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई डेमोक्रेटिकका जो बाइडेन चुनौती दिइरहेका छन्। बाइडेन विशेष गरी पूर्वराष्ट्रपति बाराक ओबामाका उपराष्ट्रपतिका रुपमा चर्चित छन्। उनी अमेरिकी राजनीतिमा १९७० देखि नै सक्रिय व्यक्ति हुन्।

"> ट्रम्प कि बाइडेन, अमेरिकामा कसले मार्ला बाजी?: Dekhapadhi
ट्रम्प कि बाइडेन, अमेरिकामा कसले मार्ला बाजी?

प्रतिक्रिया दिनुहोस्