काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आर्थिक लेनदेनमा लाग्ने पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र कर्मचारीलाई कारबाही गर्ने बताएका छन्। पशुपति क्षेत्र विकास कोषको आधिकारीक वेबसाइट र मोबाइल एप्स सार्वजनिक गर्न आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले आर्थिक लेनदेन र गलत क्रियाकलापमा लाग्ने कोषका पदाधिकारी र कर्मचारीलाई कारबाही गर्ने बताएका हुन्। 

उनले आर्थिक लेनदेनलाई प्रश्रय दिएकै कारण पशुपति क्षेत्रभित्र बाटोमा पसल राख्ने, पार्किङ जथाभावि गर्ने क्रियाकलाप बढेको बताए। यस्ता क्रियाकलापलाई प्रश्रय दिने कर्मचारीलाई कारबाही गरिने भट्टराईको भनाइ छ। “कुनै आर्थिक लेनदेनमा सहभागी भएर विभिन्न क्रियाकलापमा गलत मानिसहरुलाई प्रश्रय दिने काम भएछ भने कर्मचारीहरू माथि पनि म कारबाही गर्छुु,” भट्टराईले भने, “यहाँ कोही पदाधिकारी हुन आउनु, कोही कर्मचारी हुन आउनु भनेको पवित्रता कमाउन आउने हो। धर्म गर्न आउने हो। त्यसैले पवित्रता कमाउने, धर्म गर्न आउने ठाउँमा अनावश्यक आर्थिक लेनदेन र चलखेलहरू भए भने त्यो नर्कको बाटो हुन्छ। पशुपति भनेको स्वर्ग जाने बाटो हो।”

पशुपति क्षेत्रभित्र बाटोमा पसल राख्ने, तिर्थालुलाई हिँड्न अप्ठ्यारो बनाउने, जथाभावी गर्ने र तोकिएको ठाउँमा पार्किङ नगर्नेहरू नै कसले हटाउन सक्छ भन्दै दम्भ देखाउँदै हिड्ने गरेको र आगामी दिनमा यस्तो कार्य स्वीकार्य नहुने उनले बताए। 

पशुपति क्षेत्रको व्यवस्थापन र विकासका लागि सरकारले गुरुयोजना प्रस्ताव गरेपछि केही स्थानीय र राजनीतिक व्यक्तिहरूले विरोध गरिरहेको भन्दै सरकारले बिना विकल्प बासस्थानबाट नहटाउने मन्त्री भट्टराईले बताए। “कुनै राजनीतिक उद्देश्य, कुनै समुदायको गलत मनसाय, कुनै गलत आर्थिक लेनदेनको कारणले अथवा अन्य कुनै पनि कारणले सांस्कृतिक सम्पदाहरु र त्यससँग जोडिएका ठाउँहरुमा अनुचित ढंगले ज्यादती, थिचोमिचो गर्न पाइँदैन,” मन्त्री भट्टराईले भने। उनले पशुपति क्षेत्रभित्र मापदण्ड बिना बनाइएका संरचनाहरुलाई हटाउने  पनि बताए। 

" /> काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आर्थिक लेनदेनमा लाग्ने पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र कर्मचारीलाई कारबाही गर्ने बताएका छन्। पशुपति क्षेत्र विकास कोषको आधिकारीक वेबसाइट र मोबाइल एप्स सार्वजनिक गर्न आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले आर्थिक लेनदेन र गलत क्रियाकलापमा लाग्ने कोषका पदाधिकारी र कर्मचारीलाई कारबाही गर्ने बताएका हुन्। 

उनले आर्थिक लेनदेनलाई प्रश्रय दिएकै कारण पशुपति क्षेत्रभित्र बाटोमा पसल राख्ने, पार्किङ जथाभावि गर्ने क्रियाकलाप बढेको बताए। यस्ता क्रियाकलापलाई प्रश्रय दिने कर्मचारीलाई कारबाही गरिने भट्टराईको भनाइ छ। “कुनै आर्थिक लेनदेनमा सहभागी भएर विभिन्न क्रियाकलापमा गलत मानिसहरुलाई प्रश्रय दिने काम भएछ भने कर्मचारीहरू माथि पनि म कारबाही गर्छुु,” भट्टराईले भने, “यहाँ कोही पदाधिकारी हुन आउनु, कोही कर्मचारी हुन आउनु भनेको पवित्रता कमाउन आउने हो। धर्म गर्न आउने हो। त्यसैले पवित्रता कमाउने, धर्म गर्न आउने ठाउँमा अनावश्यक आर्थिक लेनदेन र चलखेलहरू भए भने त्यो नर्कको बाटो हुन्छ। पशुपति भनेको स्वर्ग जाने बाटो हो।”

पशुपति क्षेत्रभित्र बाटोमा पसल राख्ने, तिर्थालुलाई हिँड्न अप्ठ्यारो बनाउने, जथाभावी गर्ने र तोकिएको ठाउँमा पार्किङ नगर्नेहरू नै कसले हटाउन सक्छ भन्दै दम्भ देखाउँदै हिड्ने गरेको र आगामी दिनमा यस्तो कार्य स्वीकार्य नहुने उनले बताए। 

पशुपति क्षेत्रको व्यवस्थापन र विकासका लागि सरकारले गुरुयोजना प्रस्ताव गरेपछि केही स्थानीय र राजनीतिक व्यक्तिहरूले विरोध गरिरहेको भन्दै सरकारले बिना विकल्प बासस्थानबाट नहटाउने मन्त्री भट्टराईले बताए। “कुनै राजनीतिक उद्देश्य, कुनै समुदायको गलत मनसाय, कुनै गलत आर्थिक लेनदेनको कारणले अथवा अन्य कुनै पनि कारणले सांस्कृतिक सम्पदाहरु र त्यससँग जोडिएका ठाउँहरुमा अनुचित ढंगले ज्यादती, थिचोमिचो गर्न पाइँदैन,” मन्त्री भट्टराईले भने। उनले पशुपति क्षेत्रभित्र मापदण्ड बिना बनाइएका संरचनाहरुलाई हटाउने  पनि बताए। 

"> पशुपतिका कर्मचारीलाई मन्त्री भट्टराईले भने- स्वर्ग जाने बाटोमा बसेर नर्क जाने काम नगर्नू: Dekhapadhi
पशुपतिका कर्मचारीलाई मन्त्री भट्टराईले भने- स्वर्ग जाने बाटोमा बसेर नर्क जाने काम नगर्नू <p style="text-align: justify;">काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आर्थिक लेनदेनमा लाग्ने पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र कर्मचारीलाई कारबाही गर्ने बताएका छन्। पशुपति क्षेत्र विकास कोषको आधिकारीक वेबसाइट र मोबाइल एप्स सार्वजनिक गर्न आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले आर्थिक लेनदेन र गलत क्रियाकलापमा लाग्ने कोषका पदाधिकारी र कर्मचारीलाई कारबाही गर्ने बताएका हुन्।&nbsp;</p> <p style="text-align: justify;">उनले आर्थिक लेनदेनलाई प्रश्रय दिएकै कारण पशुपति क्षेत्रभित्र बाटोमा पसल राख्ने, पार्किङ जथाभावि&nbsp;गर्ने क्रियाकलाप बढेको बताए। यस्ता क्रियाकलापलाई प्रश्रय दिने कर्मचारीलाई कारबाही गरिने भट्टराईको भनाइ&nbsp;छ। &ldquo;कुनै आर्थिक लेनदेनमा सहभागी भएर विभिन्न क्रियाकलापमा गलत मानिसहरुलाई प्रश्रय दिने काम भएछ भने कर्मचारीहरू माथि पनि म कारबाही गर्छुु,&rdquo; भट्टराईले भने, &ldquo;यहाँ कोही पदाधिकारी हुन आउनु, कोही कर्मचारी हुन आउनु भनेको पवित्रता कमाउन आउने हो। धर्म गर्न आउने हो। त्यसैले पवित्रता कमाउने, धर्म गर्न आउने ठाउँमा अनावश्यक आर्थिक लेनदेन र चलखेलहरू भए भने त्यो नर्कको बाटो हुन्छ। पशुपति भनेको स्वर्ग जाने बाटो हो।&rdquo;</p> <p style="text-align: justify;">पशुपति क्षेत्रभित्र बाटोमा पसल राख्ने, तिर्थालुलाई हिँड्न अप्ठ्यारो बनाउने, जथाभावी गर्ने र तोकिएको ठाउँमा पार्किङ नगर्नेहरू नै कसले हटाउन सक्छ भन्दै दम्भ देखाउँदै हिड्ने गरेको र आगामी दिनमा यस्तो कार्य स्वीकार्य नहुने उनले बताए।&nbsp;</p> <p style="text-align: justify;">पशुपति क्षेत्रको व्यवस्थापन र विकासका लागि सरकारले गुरुयोजना प्रस्ताव गरेपछि केही स्थानीय र राजनीतिक व्यक्तिहरूले विरोध गरिरहेको भन्दै सरकारले बिना विकल्प बासस्थानबाट नहटाउने मन्त्री भट्टराईले बताए। &ldquo;कुनै राजनीतिक उद्देश्य, कुनै समुदायको गलत मनसाय, कुनै गलत आर्थिक लेनदेनको कारणले अथवा अन्य कुनै पनि कारणले सांस्कृतिक सम्पदाहरु र त्यससँग जोडिएका ठाउँहरुमा अनुचित ढंगले ज्यादती, थिचोमिचो गर्न पाइँदैन,&rdquo; मन्त्री भट्टराईले भने। उनले पशुपति क्षेत्रभित्र मापदण्ड बिना बनाइएका संरचनाहरुलाई हटाउने&nbsp; पनि बताए।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्