बाँके। बाँकेमा साउन २७ गतेसम्म निषेधाज्ञा कायम रहने भएको छ। २४ गते राति १२ बजेसम्मका लागि जारी रहेको निषेधाज्ञा अब २७ गते राति १२ बजेसम्म थप गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ।
कोरोना महामारी संक्रमणको वर्तमान अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञाको समय थप गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्ययले जारी गरेको सूचनामा उल्लेख छ। साउन १७ गतेबाट बाँकेका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी छ।  प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।
त्यस्तै नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा स्वास्थ्य, सुरक्षा, एम्बुलेन्स, शववाहन, दमकल वाहेकका सम्पूर्ण सवारी साधन, पसल व्यवसाय सञ्चालन र हिँडडुलमा समेत पूर्णतया निषेध (एरिया सील) गर्ने निर्णय पनि केन्द्रले गरेको छ।
अब सुर्खेत रोडलाई बाहिर पारेर पुष्पलाल चोकदेखि गणेशमान चोकसम्म, गणेशमान चोकबाट चारवाहिनी चोक, पिपलचौतारा हुँदै बाँके गाँउसम्म, बाँके गाउँदेखि रिङरोड, आर्मी ब्यारेक हुँदैं नहरपुरुवा चोकसम्म, नहरपुरुवा चोकदेखि बसपार्क रोड हुँदै पुष्पलाल चोकसम्मको चार किल्ला भित्रको क्षेत्रमा निषेध गरिएको हो।
निर्णयको अवज्ञा वा अवहेलना गर्ने वा काममा बाधा पुर्‍याएको खण्डमा संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारबाही हुने प्रशासनको चेतावनी छ।
" /> बाँके। बाँकेमा साउन २७ गतेसम्म निषेधाज्ञा कायम रहने भएको छ। २४ गते राति १२ बजेसम्मका लागि जारी रहेको निषेधाज्ञा अब २७ गते राति १२ बजेसम्म थप गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ।
कोरोना महामारी संक्रमणको वर्तमान अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञाको समय थप गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्ययले जारी गरेको सूचनामा उल्लेख छ। साउन १७ गतेबाट बाँकेका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी छ।  प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।
त्यस्तै नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा स्वास्थ्य, सुरक्षा, एम्बुलेन्स, शववाहन, दमकल वाहेकका सम्पूर्ण सवारी साधन, पसल व्यवसाय सञ्चालन र हिँडडुलमा समेत पूर्णतया निषेध (एरिया सील) गर्ने निर्णय पनि केन्द्रले गरेको छ।
अब सुर्खेत रोडलाई बाहिर पारेर पुष्पलाल चोकदेखि गणेशमान चोकसम्म, गणेशमान चोकबाट चारवाहिनी चोक, पिपलचौतारा हुँदै बाँके गाँउसम्म, बाँके गाउँदेखि रिङरोड, आर्मी ब्यारेक हुँदैं नहरपुरुवा चोकसम्म, नहरपुरुवा चोकदेखि बसपार्क रोड हुँदै पुष्पलाल चोकसम्मको चार किल्ला भित्रको क्षेत्रमा निषेध गरिएको हो।
निर्णयको अवज्ञा वा अवहेलना गर्ने वा काममा बाधा पुर्‍याएको खण्डमा संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारबाही हुने प्रशासनको चेतावनी छ।
"> बाँकेमा लम्बियो निषेधाज्ञा, नेपालगञ्जका विभिन्न क्षेत्र सिल: Dekhapadhi
बाँकेमा लम्बियो निषेधाज्ञा, नेपालगञ्जका विभिन्न क्षेत्र सिल
बाँके। बाँकेमा साउन २७ गतेसम्म निषेधाज्ञा कायम रहने भएको छ। २४ गते राति १२ बजेसम्मका लागि जारी रहेको निषेधाज्ञा अब २७ गते राति १२ बजेसम्म थप गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ।
कोरोना महामारी संक्रमणको वर्तमान अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञाको समय थप गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्ययले जारी गरेको सूचनामा उल्लेख छ। साउन १७ गतेबाट बाँकेका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी छ।  प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।
त्यस्तै नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा स्वास्थ्य, सुरक्षा, एम्बुलेन्स, शववाहन, दमकल वाहेकका सम्पूर्ण सवारी साधन, पसल व्यवसाय सञ्चालन र हिँडडुलमा समेत पूर्णतया निषेध (एरिया सील) गर्ने निर्णय पनि केन्द्रले गरेको छ।
अब सुर्खेत रोडलाई बाहिर पारेर पुष्पलाल चोकदेखि गणेशमान चोकसम्म, गणेशमान चोकबाट चारवाहिनी चोक, पिपलचौतारा हुँदै बाँके गाँउसम्म, बाँके गाउँदेखि रिङरोड, आर्मी ब्यारेक हुँदैं नहरपुरुवा चोकसम्म, नहरपुरुवा चोकदेखि बसपार्क रोड हुँदै पुष्पलाल चोकसम्मको चार किल्ला भित्रको क्षेत्रमा निषेध गरिएको हो।
प्रतिक्रिया दिनुहोस्