काठमाडौं। देशका विभिन्न स्थानमा तीनजना मृत अवस्थामा फेला परेका छन्।

काठमाडौं, सुनसरी र रुपन्देहीमा उनीहरू मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

काठमाडौं महानगरपालिका-११ त्रिपुरेश्वरमा ललितपुर महानगरपालिका-१९ कुमारीपाटी बस्ने ५३ वर्षीय सुनिल शाही शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

सुनसरीको धरान उपमहानगरपालिका-६ पानमारी सामुदायिक वन नजिकै भोजपुर वोयाङ गाउँपालिका–३ बस्ने २८ वर्षीय राजकुमार जोगी बिहीबार मृत अवस्थामा फेला परेका छन्।

रुपन्देहीको सुद्धोधन गाउँपालिका-३ बाँसबारीस्थित तिनाउ खोलाको बगरमा हाल पहिचान नखुलेका करिब २९ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौं। देशका विभिन्न स्थानमा तीनजना मृत अवस्थामा फेला परेका छन्।

काठमाडौं, सुनसरी र रुपन्देहीमा उनीहरू मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

काठमाडौं महानगरपालिका-११ त्रिपुरेश्वरमा ललितपुर महानगरपालिका-१९ कुमारीपाटी बस्ने ५३ वर्षीय सुनिल शाही शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

सुनसरीको धरान उपमहानगरपालिका-६ पानमारी सामुदायिक वन नजिकै भोजपुर वोयाङ गाउँपालिका–३ बस्ने २८ वर्षीय राजकुमार जोगी बिहीबार मृत अवस्थामा फेला परेका छन्।

रुपन्देहीको सुद्धोधन गाउँपालिका-३ बाँसबारीस्थित तिनाउ खोलाको बगरमा हाल पहिचान नखुलेका करिब २९ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

"> तीनजना मृत फेला: Dekhapadhi
तीनजना मृत फेला
काठमाडौं। देशका विभिन्न स्थानमा तीनजना मृत अवस्थामा फेला परेका छन्।

काठमाडौं, सुनसरी र रुपन्देहीमा उनीहरू मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

काठमाडौं महानगरपालिका-११ त्रिपुरेश्वरमा ललितपुर महानगरपालिका-१९ कुमारीपाटी बस्ने ५३ वर्षीय सुनिल शाही शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

सुनसरीको धरान उपमहानगरपालिका-६ पानमारी सामुदायिक वन नजिकै भोजपुर वोयाङ गाउँपालिका–३ बस्ने २८ वर्षीय राजकुमार जोगी बिहीबार मृत अवस्थामा फेला परेका छन्।

रुपन्देहीको सुद्धोधन गाउँपालिका-३ बाँसबारीस्थित तिनाउ खोलाको बगरमा हाल पहिचान नखुलेका करिब २९ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्