काठमाडौं। चन्द्रागिरि नगरपालिका-२, नागढुंगामा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने बा ३ ख ३१०१ नम्बरको माइक्रोबसका चालक नागार्जुन नगरपालिका-४ सीतापाइला बस्ने ३३ वर्षीय अनिल महर्जनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।
धादिङबाट काठमाडौं आउँदै गरेको उक्त माइक्रोबस प्रहरीले जाँच गर्ने क्रममा आवश्यक कागजपत्र नभएको पाइएको र चालक महर्जनले एक हजार रूपैयाँ दिई उम्कन खोजे पश्चात उनी पक्राउ परेका हुन्।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
" />

">
प्रहरीलाई एक हजार घुस दिन खोज्ने पक्राउ: Dekhapadhi
प्रहरीलाई एक हजार घुस दिन खोज्ने पक्राउ
<p style="text-align: justify;">काठमाडौं। चन्द्रागिरि नगरपालिका-२, नागढु‌ंगामा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने बा ३ ख ३१०१ नम्बरको माइक्रोबसका चालक नागार्जुन नगरपालिका-४ सीतापाइला बस्ने ३३ वर्षीय अनिल महर्जनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।</p>
<p style="text-align: justify;">धादिङबाट काठमाडौं आउँदै गरेको उक्त माइक्रोबस प्रहरीले जाँच गर्ने क्रममा आवश्यक कागजपत्र नभएको पाइएको र चालक महर्जनले एक हजार रूपैयाँ दिई उम्कन खोजे पश्चात उनी पक्राउ परेका हुन्।</p>
<p style="text-align: justify;">घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>