झापा। मेचीनगर नगरपालिका-७, गैरीगाउँबाट तीन ग्राम अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित बिर्तामोड-५ जात्रुबारी बस्ने १८ वर्षीय एक किशोरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।
लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय काकँडभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
" />
झापा। मेचीनगर नगरपालिका-७, गैरीगाउँबाट तीन ग्राम अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित बिर्तामोड-५ जात्रुबारी बस्ने १८ वर्षीय एक किशोरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।
लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय काकँडभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
अवैध लागुऔषधसहित एकजना पक्राउ
<p style="text-align: justify;">झापा। मेचीनगर नगरपालिका-७, गैरीगाउँबाट तीन ग्राम अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित बिर्तामोड-५ जात्रुबारी बस्ने १८ वर्षीय एक किशोरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।</p>
<p style="text-align: justify;">लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय काकँडभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।</p>
<p style="text-align: justify;">यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>