काठमाडौं। उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवा बाहेकका सेवाहरू १५ दिनको लागि बन्द गर्ने निर्णय गरेका छन्।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको आजको बैठकले तीन वटै जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकको सेवा बन्द गर्ने निर्णय गरेको ललितलपुका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले बताए।

कोरोना संक्रमण नियन्त्रणलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको र जिल्ला प्रशासनका सेवाहरू दुई साताको लागि बन्द गर्ने निर्णय भएको उनले जानकारी दिए।

काठमाडौं उपत्यकामा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढेपछि जनस्वास्थ्य विज्ञहरूले भने केही साताको लागि लकडाउन गर्न र आवश्यक परे कर्फ्यू समेत लगाउन सुझाव दिएका छन्।

कोरोना संक्रमण नियन्त्रणकै लागि गृह मन्त्रालयले साउन २२ देखि लागू हुने गरी सार्वजनिक र निजी सवारीमा जोर विजोर प्रणाली लागू गरेको छ।

त्यसबाहेक, सार्वजनिक आवागमन घटाउने विषयमा पनि प्रमुख जिल्ला अधिकारीहरूको बैठकमा छलफल भएको थियो।

" /> काठमाडौं। उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवा बाहेकका सेवाहरू १५ दिनको लागि बन्द गर्ने निर्णय गरेका छन्।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको आजको बैठकले तीन वटै जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकको सेवा बन्द गर्ने निर्णय गरेको ललितलपुका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले बताए।

कोरोना संक्रमण नियन्त्रणलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको र जिल्ला प्रशासनका सेवाहरू दुई साताको लागि बन्द गर्ने निर्णय भएको उनले जानकारी दिए।

काठमाडौं उपत्यकामा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढेपछि जनस्वास्थ्य विज्ञहरूले भने केही साताको लागि लकडाउन गर्न र आवश्यक परे कर्फ्यू समेत लगाउन सुझाव दिएका छन्।

कोरोना संक्रमण नियन्त्रणकै लागि गृह मन्त्रालयले साउन २२ देखि लागू हुने गरी सार्वजनिक र निजी सवारीमा जोर विजोर प्रणाली लागू गरेको छ।

त्यसबाहेक, सार्वजनिक आवागमन घटाउने विषयमा पनि प्रमुख जिल्ला अधिकारीहरूको बैठकमा छलफल भएको थियो।

"> उपत्यकाका तीनवटै जिल्ला प्रशासनको अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्ने निर्णय: Dekhapadhi
उपत्यकाका तीनवटै जिल्ला प्रशासनको अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्ने निर्णय
काठमाडौं। उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवा बाहेकका सेवाहरू १५ दिनको लागि बन्द गर्ने निर्णय गरेका छन्।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको आजको बैठकले तीन वटै जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकको सेवा बन्द गर्ने निर्णय गरेको ललितलपुका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले बताए।

कोरोना संक्रमण नियन्त्रणलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको र जिल्ला प्रशासनका सेवाहरू दुई साताको लागि बन्द गर्ने निर्णय भएको उनले जानकारी दिए।

काठमाडौं उपत्यकामा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढेपछि जनस्वास्थ्य विज्ञहरूले भने केही साताको लागि लकडाउन गर्न र आवश्यक परे कर्फ्यू समेत लगाउन सुझाव दिएका छन्।

कोरोना संक्रमण नियन्त्रणकै लागि गृह मन्त्रालयले साउन २२ देखि लागू हुने गरी सार्वजनिक र निजी सवारीमा जोर विजोर प्रणाली लागू गरेको छ।

त्यसबाहेक, सार्वजनिक आवागमन घटाउने विषयमा पनि प्रमुख जिल्ला अधिकारीहरूको बैठकमा छलफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्