ललितपुर। काठमाडौँ-हेटौंडा जोड्ने छोटो दूरीको कान्ति लोकपथका ठाउँठाउँमा पहिरो गएको छ।

१९ साउनदेखिको भारी वर्षाका कारण गोदावरी नगरपालिका-६ टीकाभैरवदेखि बागमती गाउँपालिका-७ गिम्दीसम्मको मूख्य सडक अवरुद्ध भएको हो।

टीकाभैरवदेखि सिउरानीसम्म झण्डै २५ किलोमिटर सडकका ठाउँठाउँमा पहिरो खसेर अवरुद्ध भएको स्थानीयवासी दीपक घिमिरेले जानकारी दिए। उनले भने, “हामीले चार/पाँच वटा स्काभेटर लगाएर बाटो पन्छाउँदा पनि माटो फाल्न सकेका छैनौँ, यहाँको १० ठाउँमा पहिरोले असर गरेको छ।"

बागमतीबाट दैनिक ढुवानी हुने पाँचदेखि ७०० लिटर दूध र तीनदेखि चार गाडी तरकारीसमेत किसानले बजार लैजान पाएका छैनन्।

कान्ति लोकपथका ठाउँठाउँमा पहिराले बिजुलीका खम्बा ढलाउँदा विद्युतीय सेवाका साथै इन्टरनेटको पहुँचबाट समेत स्थानीयवासी वञ्चित भएको घिमिरेले बताए।

यसैगरी पहिरो र वर्षाका कारण टीकाभैरवदेखि गिम्दीसम्म लगभग ७० किलोमिटर मुख्य सडक नै अवरुद्ध भइरहेको यात्रु सन्तोष दाहालले बताए। बागमती- ३ भट्टेडाँडास्थित भालुखोला, झाँक्रीडाँडा र छपेली, वडा नम्बर ६ आश्राङस्थित रुम्बा र घिसिङमा ठूलो पहिरो गएर मुख्य सडक नै अवरुद्ध भएको छ। रासस

" /> ललितपुर। काठमाडौँ-हेटौंडा जोड्ने छोटो दूरीको कान्ति लोकपथका ठाउँठाउँमा पहिरो गएको छ।

"> कान्ति लोकपथको ठाउँ-ठाउँमा पहिरो: Dekhapadhi
कान्ति लोकपथको ठाउँ-ठाउँमा पहिरो

प्रतिक्रिया दिनुहोस्