काठमाडौं। अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र भारतीय विदेशमन्त्री एस जयशंकरबीच फोनवार्ता भएको छ।

वार्ताका क्रममा उनीहरुबीच अमेरिका र भारतबीचको सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो। हिजो भएको फोनवार्तामा दुई देशबीचको शान्ति, समृद्धि र सुरक्षाका विषयमा कुराकानी भएको बताइएको छ।

त्यसैगरी दुई विदेशमन्त्री बीचमा अफगानिस्तानमा शान्ति स्थापनाको विषयमा पनि कुराकानी भएको बताइएको छ। अफगानिस्तानमा अमेरिकी प्रयासमा शान्ति वार्ताको प्रयास भएको बताइएको छ।

त्यसैगरी हाल विश्वव्यापी महामारीका रुपमा रहेको कोरोना भाइरसले अमेरिका र भारतमा धेरै नागरिक सङ्क्रमित बनाएको अवस्थामा त्यसको नियन्त्रण र रोकथामका लागि आपसमा मिलेर एक अर्कालाई के कसरी सहयोग गर्न सकिन्छ भन्ने बारेमा पनि कुराकानी भएको बताइएको छ।

टेलिफोन वार्तापछि अमेरिकी विदेशमन्त्री पोम्पेओले भने- 'भारतका विदेशमन्त्री एस जयशंकरसँग राम्रो कुराकानी भयो, त्यसक्रममा विशेषगरी अमेरिका र भारतबीचको सम्बन्धका विषयमा कुराकानी भएको थियो।' रासस/एएनआइ

" /> काठमाडौं। अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र भारतीय विदेशमन्त्री एस जयशंकरबीच फोनवार्ता भएको छ।

वार्ताका क्रममा उनीहरुबीच अमेरिका र भारतबीचको सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो। हिजो भएको फोनवार्तामा दुई देशबीचको शान्ति, समृद्धि र सुरक्षाका विषयमा कुराकानी भएको बताइएको छ।

त्यसैगरी दुई विदेशमन्त्री बीचमा अफगानिस्तानमा शान्ति स्थापनाको विषयमा पनि कुराकानी भएको बताइएको छ। अफगानिस्तानमा अमेरिकी प्रयासमा शान्ति वार्ताको प्रयास भएको बताइएको छ।

त्यसैगरी हाल विश्वव्यापी महामारीका रुपमा रहेको कोरोना भाइरसले अमेरिका र भारतमा धेरै नागरिक सङ्क्रमित बनाएको अवस्थामा त्यसको नियन्त्रण र रोकथामका लागि आपसमा मिलेर एक अर्कालाई के कसरी सहयोग गर्न सकिन्छ भन्ने बारेमा पनि कुराकानी भएको बताइएको छ।

टेलिफोन वार्तापछि अमेरिकी विदेशमन्त्री पोम्पेओले भने- 'भारतका विदेशमन्त्री एस जयशंकरसँग राम्रो कुराकानी भयो, त्यसक्रममा विशेषगरी अमेरिका र भारतबीचको सम्बन्धका विषयमा कुराकानी भएको थियो।' रासस/एएनआइ

"> कोरोना नियन्त्रणमा एक अर्कालाई सहयोग गर्नेबारे भारत-अमेरिकी विदेशमन्त्रीबीच फोन वार्ता: Dekhapadhi
कोरोना नियन्त्रणमा एक अर्कालाई सहयोग गर्नेबारे भारत-अमेरिकी विदेशमन्त्रीबीच फोन वार्ता
काठमाडौं। अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र भारतीय विदेशमन्त्री एस जयशंकरबीच फोनवार्ता भएको छ।

वार्ताका क्रममा उनीहरुबीच अमेरिका र भारतबीचको सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो। हिजो भएको फोनवार्तामा दुई देशबीचको शान्ति, समृद्धि र सुरक्षाका विषयमा कुराकानी भएको बताइएको छ।

त्यसैगरी दुई विदेशमन्त्री बीचमा अफगानिस्तानमा शान्ति स्थापनाको विषयमा पनि कुराकानी भएको बताइएको छ। अफगानिस्तानमा अमेरिकी प्रयासमा शान्ति वार्ताको प्रयास भएको बताइएको छ।

त्यसैगरी हाल विश्वव्यापी महामारीका रुपमा रहेको कोरोना भाइरसले अमेरिका र भारतमा धेरै नागरिक सङ्क्रमित बनाएको अवस्थामा त्यसको नियन्त्रण र रोकथामका लागि आपसमा मिलेर एक अर्कालाई के कसरी सहयोग गर्न सकिन्छ भन्ने बारेमा पनि कुराकानी भएको बताइएको छ।

टेलिफोन वार्तापछि अमेरिकी विदेशमन्त्री पोम्पेओले भने- 'भारतका विदेशमन्त्री एस जयशंकरसँग राम्रो कुराकानी भयो, त्यसक्रममा विशेषगरी अमेरिका र भारतबीचको सम्बन्धका विषयमा कुराकानी भएको थियो।' रासस/एएनआइ

प्रतिक्रिया दिनुहोस्