यो वर्ष चट्याङ लागेर ४९ जनाको मृत्यु
<p>काठमाडौं। दैलेखको महाबु गाउँपालिका-५ गोर्ती टोल बस्ने ५५ वर्षीय नर बहादुर सुनारको चट्याङ लागेर बिहीबार राति घटनास्थलमै मृत्यु भएको छ। योसँगै यस वर्ष चट्याङ् लागेर मृत्यु हुनेको संख्या ४९ पुगेको छ। </p>
<p>२०७६ वैशाख १ गते यता चट्याङ लागेर ४९ जनाको मृत्यु भइसकेको छ भ ने १६१ जना घाईते भएका छन्। जेठ ३० गते मनसनु सुरु भएयता चट्याङ्का घटनामा परी १८ जनाको मृत्यु र ४२ जना घाईते भएका छन्। <br />
</p>
प्रतिक्रिया दिनुहोस्
