मुग्लिन। पहिरोका कारण अवरुद्ध नौबिसे-मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ। यस सडकखण्डअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० तिग्राङ खानीमा अविरल वर्षासँगै गएराति ११  बजे पहिरो खस्दा पूर्णरूपमा सडक अवरुद्ध भएको थियो।   

पहिरो हटाई आज बिहान ९ बजेदेखि एकतर्फी सडक सञ्चालनमा ल्याइएको प्रहरी चौकी मझिमटार धादिङका प्रहरी सहायक निरीक्षक रामु पुरीले बताए। 

थप पहिरो नखसे दुईदेखि तीन घण्टाभित्र  पूर्णरूपमा हटाई दुईतर्फी यातायात सञ्चालन गरिने उहाँले बताउनुभयो। सडक अवरुद्ध भएपछि काठमाडौँतर्फ धादिङको चरौँदी र चितवनतर्फ इच्छाकामना-३ फिस्लिङसम्म सवारी जाम भएको थियो। 

" /> मुग्लिन। पहिरोका कारण अवरुद्ध नौबिसे-मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ। यस सडकखण्डअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० तिग्राङ खानीमा अविरल वर्षासँगै गएराति ११  बजे पहिरो खस्दा पूर्णरूपमा सडक अवरुद्ध भएको थियो।   

पहिरो हटाई आज बिहान ९ बजेदेखि एकतर्फी सडक सञ्चालनमा ल्याइएको प्रहरी चौकी मझिमटार धादिङका प्रहरी सहायक निरीक्षक रामु पुरीले बताए। 

थप पहिरो नखसे दुईदेखि तीन घण्टाभित्र  पूर्णरूपमा हटाई दुईतर्फी यातायात सञ्चालन गरिने उहाँले बताउनुभयो। सडक अवरुद्ध भएपछि काठमाडौँतर्फ धादिङको चरौँदी र चितवनतर्फ इच्छाकामना-३ फिस्लिङसम्म सवारी जाम भएको थियो। 

"> नौबिसे-मुग्लिन सडक एकतर्फी सञ्‍चालन: Dekhapadhi
फाइल तस्वीर।
नौबिसे-मुग्लिन सडक एकतर्फी सञ्‍चालन <p style="text-align: justify;">मुग्लिन। पहिरोका कारण अवरुद्ध नौबिसे-मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ। यस सडकखण्डअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० तिग्राङ खानीमा अविरल वर्षासँगै गएराति ११ &nbsp;बजे पहिरो खस्दा पूर्णरूपमा सडक अवरुद्ध भएको थियो। &nbsp;&nbsp;</p> <p style="text-align: justify;">पहिरो हटाई आज बिहान ९ बजेदेखि एकतर्फी सडक सञ्चालनमा ल्याइएको प्रहरी चौकी मझिमटार धादिङका प्रहरी सहायक निरीक्षक रामु पुरीले बताए।&nbsp;</p> <p style="text-align: justify;">थप पहिरो नखसे दुईदेखि तीन घण्टाभित्र &nbsp;पूर्णरूपमा हटाई दुईतर्फी यातायात सञ्चालन गरिने उहाँले बताउनुभयो। सडक अवरुद्ध भएपछि काठमाडौँतर्फ धादिङको चरौँदी र चितवनतर्फ इच्छाकामना-३ फिस्लिङसम्म सवारी जाम भएको थियो।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्