दमक। जङ्गली हात्तीको आक्रमणबाट झापाको कमल गाउँपालिकामा गएराति एक पुरुषको मृत्यु भएको छ।

मृत्यु हुनेमा  कमल गाउँपालिका- ५ टुक्रेका ५८ वर्षीय रोहित रेग्मी रहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक भवनबाबु खड्काले बताए।

उनका अनुसार गएराति करिब २ बजेतिर नजिकैको रतुवा माईवृक्षरोपण आयोजनाको जङ्गलबाट आएको दुई हात्तीले परिवारसहित बस्दै आएका रेग्मीको छाप्रामा आक्रमण गरेको थियो।

छाप्रोमा एक्कासी हात्तीले आक्रमण गरेपछि ज्यान बचाउन भागेका रेग्मीलाई हात्तीले लखेटेर मृत्यु भएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए। रेग्मीकी श्रीमती र एक नातिनी भने भागेर ज्यान जोगाउन सफल भएका छन्।

सशस्त्र प्रहरीको जग्गामा छाप्रो बनाएर बसोबास गर्दै आएका रेग्मीको छाप्रोबाट केही पर हात्तीले कुल्चिएर मृत्यु भएको र राति नै स्थानीयवासीले हात्तीलाई जङ्गलतर्फ नै धपाएको कमल-५ का वडाध्यक्ष डम्बरबहादुर निरौलाले जानकारी दिए। रासस

" /> दमक। जङ्गली हात्तीको आक्रमणबाट झापाको कमल गाउँपालिकामा गएराति एक पुरुषको मृत्यु भएको छ।

मृत्यु हुनेमा  कमल गाउँपालिका- ५ टुक्रेका ५८ वर्षीय रोहित रेग्मी रहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक भवनबाबु खड्काले बताए।

उनका अनुसार गएराति करिब २ बजेतिर नजिकैको रतुवा माईवृक्षरोपण आयोजनाको जङ्गलबाट आएको दुई हात्तीले परिवारसहित बस्दै आएका रेग्मीको छाप्रामा आक्रमण गरेको थियो।

छाप्रोमा एक्कासी हात्तीले आक्रमण गरेपछि ज्यान बचाउन भागेका रेग्मीलाई हात्तीले लखेटेर मृत्यु भएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए। रेग्मीकी श्रीमती र एक नातिनी भने भागेर ज्यान जोगाउन सफल भएका छन्।

सशस्त्र प्रहरीको जग्गामा छाप्रो बनाएर बसोबास गर्दै आएका रेग्मीको छाप्रोबाट केही पर हात्तीले कुल्चिएर मृत्यु भएको र राति नै स्थानीयवासीले हात्तीलाई जङ्गलतर्फ नै धपाएको कमल-५ का वडाध्यक्ष डम्बरबहादुर निरौलाले जानकारी दिए। रासस

"> जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु: Dekhapadhi
जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु
दमक। जङ्गली हात्तीको आक्रमणबाट झापाको कमल गाउँपालिकामा गएराति एक पुरुषको मृत्यु भएको छ।

मृत्यु हुनेमा  कमल गाउँपालिका- ५ टुक्रेका ५८ वर्षीय रोहित रेग्मी रहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक भवनबाबु खड्काले बताए।

उनका अनुसार गएराति करिब २ बजेतिर नजिकैको रतुवा माईवृक्षरोपण आयोजनाको जङ्गलबाट आएको दुई हात्तीले परिवारसहित बस्दै आएका रेग्मीको छाप्रामा आक्रमण गरेको थियो।

छाप्रोमा एक्कासी हात्तीले आक्रमण गरेपछि ज्यान बचाउन भागेका रेग्मीलाई हात्तीले लखेटेर मृत्यु भएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए। रेग्मीकी श्रीमती र एक नातिनी भने भागेर ज्यान जोगाउन सफल भएका छन्।

सशस्त्र प्रहरीको जग्गामा छाप्रो बनाएर बसोबास गर्दै आएका रेग्मीको छाप्रोबाट केही पर हात्तीले कुल्चिएर मृत्यु भएको र राति नै स्थानीयवासीले हात्तीलाई जङ्गलतर्फ नै धपाएको कमल-५ का वडाध्यक्ष डम्बरबहादुर निरौलाले जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस्