कैलाली। पहिरोले घर पुरिँदा बैतडीमा आमाछोराको मृत्यु भएको छ।

सुतिरहेको बेला गएराति १ बजेतिर घरमाथिबाट आएको पहिरोले घर पुरिँदा डिलासैनी गाउँपालिका-४ मठैराजमा आमाछोराको मृत्यु भएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले देखापढीलाई बताए।

अन्य दुईजनाले भने भागेर ज्यान जोगाएको उनले जानकारी दिए।

पहिरोमा पुरिएर आनसिंह बोहराकी श्रीमती ३० वर्षीया पशुपति बोहरा र छोरा १२ वर्षीय रिकेश बोहराको मृत्यु भएको छ।

घटनास्थलतर्फ प्रहरी टोली परिचालन गरिएको छ।

" /> कैलाली। पहिरोले घर पुरिँदा बैतडीमा आमाछोराको मृत्यु भएको छ।

सुतिरहेको बेला गएराति १ बजेतिर घरमाथिबाट आएको पहिरोले घर पुरिँदा डिलासैनी गाउँपालिका-४ मठैराजमा आमाछोराको मृत्यु भएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले देखापढीलाई बताए।

अन्य दुईजनाले भने भागेर ज्यान जोगाएको उनले जानकारी दिए।

पहिरोमा पुरिएर आनसिंह बोहराकी श्रीमती ३० वर्षीया पशुपति बोहरा र छोरा १२ वर्षीय रिकेश बोहराको मृत्यु भएको छ।

घटनास्थलतर्फ प्रहरी टोली परिचालन गरिएको छ।

"> पहिरोले घर पुरिएर बैतडीमा आमाछोराको मृत्यु: Dekhapadhi
सांकेतिक तस्वीर।
पहिरोले घर पुरिएर बैतडीमा आमाछोराको मृत्यु
कैलाली। पहिरोले घर पुरिँदा बैतडीमा आमाछोराको मृत्यु भएको छ।

सुतिरहेको बेला गएराति १ बजेतिर घरमाथिबाट आएको पहिरोले घर पुरिँदा डिलासैनी गाउँपालिका-४ मठैराजमा आमाछोराको मृत्यु भएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले देखापढीलाई बताए।

अन्य दुईजनाले भने भागेर ज्यान जोगाएको उनले जानकारी दिए।

पहिरोमा पुरिएर आनसिंह बोहराकी श्रीमती ३० वर्षीया पशुपति बोहरा र छोरा १२ वर्षीय रिकेश बोहराको मृत्यु भएको छ।

घटनास्थलतर्फ प्रहरी टोली परिचालन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्