काठमाडौं। १९८६ मा नोबेल पुरस्कार विजेता साहित्यकार वोले सोयन्काले नाइजेरियाका मानवतावादी मुबारक बालाको पक्राउको विरोध गरेका छन्।

बालालाई सय दिनसम्म हिरासतमा राखिएको विरोधमा सोयन्काले ऐक्यवद्धता पत्र लेखेका छन्। पत्रमा उनले ‘समर्थकहरू तबसम्म आराम गर्ने छैनन् जबसम्म बाला स्वतन्त्र र सुरक्षित हुने छैनन्’ भनेका छन्। उनी स्वयम्‌लाई पनि १९६० मा नाइजेरियामा एक राजनीतिक बन्दी बनाइएको थियो। उनको यस्तो पत्र ‘दि गार्जियन’ छापेको छ।

नाइजेरियाली मानवतावादी संघका अध्यक्ष बालालाई २८ अप्रिलका दिन कडुना राज्यस्थित उनकै घरबाट गिरफ्तार गरिएको थियो। र, छिमेकी कानो राज्यमा लगिएको थियो।

उनीमाथि फेसबुकमा इस्लामको आलोचना गरेको आरोप लगाइएको छ। उनीमाथि धार्मिक अपराध कानून र साइबर अपराधसहित राज्य कानून उल्लंघनको आरोप छ।

गिरफ्तारीपछि उनको सुनुवाइ हुन सकेको छैन। उनकी पत्नी र एक नवजात छोरा छन्। उनले जुलाईमा गार्जियनसँग भनेकी थिइन्, ‘‘यो बिन्दुमा आएपछि म उनको (बाला) को रिहाइको माग गरिरहेको छैन। म केवल उनी जीवित छन् भन्ने प्रमाण चाहिरहेकी छु।’’

सोयेन्का, जसलाई १९६० मा २२ महीनासम्म राजनीतिक बन्दी बनाएर जेलमा राखिएको थियो, उनले आफ्ना कविताहरू ट्वाइलेटपेपरमा लेखेर बाहिर पुर्‍याउँथे। बालालाई उनले ती दिन सम्झन आग्रह गर्दै भनेका छन्, ‘‘आफूलाई बलियो राख्नुस्। महशुस गर्नुस् कि, बितेका हरेक दिनले शक्ति दिइरहेका छन्।’’

‘‘मलाई के पनि थाहा छ भने, बितेका हरेक दिनमा तपाईं बलियो हुनु हुने छ र आफूलाई कहिल्यै सपनामा पनि नचिताएको रुपमा बलशाली पाउनु हुने छ,’’ सोयन्काले पत्रमा लेखेका छन्। यो पत्र ह्युमनिस्ट्स इन्टरनेशनलले छापेको छ।

‘‘म आज तपाईंलाई के बताउन पत्र लेखिरहेको छु भने, तपाईं कहिल्यै एक्लो हुनु हुन्न। संसारमा एउटा यस्तो समूह छ, त्यो सधैं तपाईंको साथमा उभिएको छ। र, तपाईंका लागि त्यो लड्ने छ। जबसम्म तपाईं स्वतन्त्र र सुरक्षित हुनु हुन्न हामी आरामले बस्ने छैनौं,’’ सोयन्काले भनेका छन्।

बाला इस्लामिक विद्वानका छोरा हुन्। बालाले २०१४ मा इस्लाम धर्म त्यागिदिए। त्यसपछि उनलाई परिवारले आफूबाट अलग राख्नुअघि १८ दिनसम्म मनोरोग केन्द्रमा राखिदिएका थिए।

उनी उत्तरी नाइजेरियामा मुस्लिम धर्मको प्रमुख आलोचक मानिन्छन्। उक्त स्थानमा खुल्ला रुपमा धार्मिक असन्तोष प्रकट गर्नु असामान्य कार्य हो। सोयेन्का भन्छन्, बाला आफ्नो अडानमा दृढ थिए।

‘‘तपाईं जिउँदोजाग्दो हुनु हुन्छ। तपाईंले धार्मिक साम्राज्यवादविरुद्ध बोल्नु भएको छ। तपाईं मानवताका पक्षमा लडिरहनु भएको छ। सबैका निम्ति एउटा सभ्य, निष्पक्ष र असल दुनियाँ बनाउने अभियानमा लाग्नु भएको छ। तपाईंले ती मानिसलाई खुशी पार्नु भएको छैन, जो मानवताविरोध हुन्। तपाईंले नदेखिएका भगवान्का लागि पूजा गर्न दबाब दिनु भएको छैन,’’ सोयन्काले भनेका छन्।

संयुक्त राष्ट्र संघको मानवअधिकार विशेषज्ञहरूको एक समूहले बालालाई रिहा गर्न नाइजेरियाली सरकारलाई आह्वान गरेको छ। संघले नाइजेरियामा गैर धार्मिकविश्वासीको गिरफ्तारीको गतिलाई रोक्न पनि भनेको छ। ह्युमनिस्ट्स इन्टरनेशनलले बालाको रिहाइका लागि अभियान चलाएको छ।

‘‘मुबारक बालालाई लामो समयदेखि हिरासतमा राखिएको छ,’’ ह्युमनिस्ट्स इन्टरनेशनलका अध्यक्ष एन्ड्र्यु कोप्सनले भने, ‘‘सय दिनसम्म उनका सहयोगी र वकीललाई भेट्न दिइएको छैन। यसरी बन्दी बनाउनु मानवअधिकारको उल्लंघन हो। हाम्रो माग अपरिवर्तनीय छ, उनलाई तुरुन्त बिनासर्त रिहा गरिनुपर्छ।’’

(दि गार्जियनबाट अनुदित तथा सम्पादित अंश)

" /> काठमाडौं। १९८६ मा नोबेल पुरस्कार विजेता साहित्यकार वोले सोयन्काले नाइजेरियाका मानवतावादी मुबारक बालाको पक्राउको विरोध गरेका छन्।

"> मुबारक बाला एक्लो छैनन् : वोले सोयन्का: Dekhapadhi
मुबारक बाला एक्लो छैनन् : वोले सोयन्का

प्रतिक्रिया दिनुहोस्