काठमाडौं। आज र भोलि काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती गरिने भएको छ।
नेपाल विद्युत प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालका अनुसार पुल्चोक वितरण केन्द्रको टेकु-चक्रपथ फिडरबाट वितरित ११ केभी लाइनमा नयाँ फिडर तान्नका लागि विद्युत् कटौती गरिन लागिएको हो।
आज र भोलि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उक्त फिडरअन्तर्गतका बाग्डोल क्षेत्रमा विद्युत् कटौती हुनेछ।
सानेपा चक्रपथ, खाद्य गोदाम, चाइनिज क्याक्प क्षेत्रलगायत क्षेत्रमा विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ।
तर, समयअघि नै काम सकिएको खण्डमा भने तोकिएको समय भन्दा छिटै विद्युत् पुनःप्रवाह हुने प्राधिकरणको भनाइ छ।
" /> काठमाडौं। आज र भोलि काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती गरिने भएको छ।नेपाल विद्युत प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालका अनुसार पुल्चोक वितरण केन्द्रको टेकु-चक्रपथ फिडरबाट वितरित ११ केभी लाइनमा नयाँ फिडर तान्नका लागि विद्युत् कटौती गरिन लागिएको हो।

">