काठमाडौं। देशभर आंशिकदेखि सामान्य बदली रही अहिले प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका थौरे स्थानहरूमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

ती स्थान आसपास भएर बहने नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ। 

आज राति देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ। 

" /> काठमाडौं। देशभर आंशिकदेखि सामान्य बदली रही अहिले प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका थौरे स्थानहरूमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

ती स्थान आसपास भएर बहने नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ। 

आज राति देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ। 

"> आजको मौसम : यी ठाउँमा भारी वर्षाको सम्भावना: Dekhapadhi
आजको मौसम : यी ठाउँमा भारी वर्षाको सम्भावना <p style="text-align: justify;">काठमाडौं। देशभर आंशिकदेखि सामान्य बदली रही अहिले प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका थौरे स्थानहरूमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">ती स्थान आसपास भएर बहने नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">आज राति देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्