काठमाडौं। कोरोना भाइरसको त्रासमा पूरा विश्व आतंकित भइरहेका बेला धार्मिक आस्थाका आधारमा भ्रम सिर्जना गर्न खोज्ने एक पादरीलाई म्यानमारमा तीन महिनाका लागि जेल सजाय तोकिएको छ।
म्यानमारमा क्रिस्चियन धर्म प्रचार गरिरहेका डेविड ला नाम गरेका क्यानेडियन पादरीलाई कोरोना भाइरससम्बन्धी नियम उल्लंघन गरेको अभियोगमा चेल चलान गरिएको हो। उनले इसाई धर्म मान्नेहरुलाई कोरोना भाइरसबाट केही नहुने भन्दै भ्रम फैलाएका थिए। जवकि उनी आफैलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ।
म्यानमारको एक अदालतले कोरोना भाइरस महामारीका कारण लागु गरिएको नियम मिचेको प्रमाणित भएको भन्दै उनलाई आज तीन महिना जेल सजायको फैसला सुनाएको थियो।
डेविड ला ले यंगुनमा एउटा ठूलो सभालाई सम्बोधन गर्ने क्रममा इसाई धर्म मान्नेलाई कोरोना भाइरसले कुनै क्षति नपुर्‍याउने बताएका थिए। उनले ‘यदी तपाईंको मनमा इसा मसिहको बास छ भने तपाईंलाई कहिल्यै पनि विरामी (कोरोना) ले छुँदैन’ भनेका थिए।
अप्रिलमा म्यानमारमा मानिसहरुको ठूलो जमघट हुने सबैखाले कार्यक्रममाथि प्रतिबन्ध लगाइएको बेला उनले उक्त धार्मिक सभा आयोजना गरेका थिए। उक्त सभापछि २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।
४३ वर्षे डेविड ला म्यानमारमै जन्मिए पनि पछि उनी क्यानाडा बसाई सरेका थिए।
" /> काठमाडौं। कोरोना भाइरसको त्रासमा पूरा विश्व आतंकित भइरहेका बेला धार्मिक आस्थाका आधारमा भ्रम सिर्जना गर्न खोज्ने एक पादरीलाई म्यानमारमा तीन महिनाका लागि जेल सजाय तोकिएको छ।
म्यानमारमा क्रिस्चियन धर्म प्रचार गरिरहेका डेविड ला नाम गरेका क्यानेडियन पादरीलाई कोरोना भाइरससम्बन्धी नियम उल्लंघन गरेको अभियोगमा चेल चलान गरिएको हो। उनले इसाई धर्म मान्नेहरुलाई कोरोना भाइरसबाट केही नहुने भन्दै भ्रम फैलाएका थिए। जवकि उनी आफैलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ।
म्यानमारको एक अदालतले कोरोना भाइरस महामारीका कारण लागु गरिएको नियम मिचेको प्रमाणित भएको भन्दै उनलाई आज तीन महिना जेल सजायको फैसला सुनाएको थियो।
डेविड ला ले यंगुनमा एउटा ठूलो सभालाई सम्बोधन गर्ने क्रममा इसाई धर्म मान्नेलाई कोरोना भाइरसले कुनै क्षति नपुर्‍याउने बताएका थिए। उनले ‘यदी तपाईंको मनमा इसा मसिहको बास छ भने तपाईंलाई कहिल्यै पनि विरामी (कोरोना) ले छुँदैन’ भनेका थिए।
अप्रिलमा म्यानमारमा मानिसहरुको ठूलो जमघट हुने सबैखाले कार्यक्रममाथि प्रतिबन्ध लगाइएको बेला उनले उक्त धार्मिक सभा आयोजना गरेका थिए। उक्त सभापछि २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।
४३ वर्षे डेविड ला म्यानमारमै जन्मिए पनि पछि उनी क्यानाडा बसाई सरेका थिए।
"> ‘क्रिस्चियनलाई कोरोना हुँदैन’ भन्ने पादरी गिरफ्तार: Dekhapadhi
‘क्रिस्चियनलाई कोरोना हुँदैन’ भन्ने पादरी गिरफ्तार
काठमाडौं। कोरोना भाइरसको त्रासमा पूरा विश्व आतंकित भइरहेका बेला धार्मिक आस्थाका आधारमा भ्रम सिर्जना गर्न खोज्ने एक पादरीलाई म्यानमारमा तीन महिनाका लागि जेल सजाय तोकिएको छ।
म्यानमारमा क्रिस्चियन धर्म प्रचार गरिरहेका डेविड ला नाम गरेका क्यानेडियन पादरीलाई कोरोना भाइरससम्बन्धी नियम उल्लंघन गरेको अभियोगमा चेल चलान गरिएको हो। उनले इसाई धर्म मान्नेहरुलाई कोरोना भाइरसबाट केही नहुने भन्दै भ्रम फैलाएका थिए। जवकि उनी आफैलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ।
म्यानमारको एक अदालतले कोरोना भाइरस महामारीका कारण लागु गरिएको नियम मिचेको प्रमाणित भएको भन्दै उनलाई आज तीन महिना जेल सजायको फैसला सुनाएको थियो।
अप्रिलमा म्यानमारमा मानिसहरुको ठूलो जमघट हुने सबैखाले कार्यक्रममाथि प्रतिबन्ध लगाइएको बेला उनले उक्त धार्मिक सभा आयोजना गरेका थिए। उक्त सभापछि २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।
४३ वर्षे डेविड ला म्यानमारमै जन्मिए पनि पछि उनी क्यानाडा बसाई सरेका थिए।
प्रतिक्रिया दिनुहोस्