सेती नदीमा बालक बेपत्ता <p>काठमाडौं। डोटीको आदर्श गाउँपालिका-६ गिरीचौका खतेडाका १३ वर्षीय अर्जुन खडायतलाई सेती नदीलाई बगाएर बेपत्ता बनाएका छन्।</p> <p>बुधबार उनी पौडी खेल्न नदीमा पसेका थिए। उनलाई केहीछिनमै नदीले बेपत्ता बनाएको प्रहरीले जनाएको छ।</p> <p>जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार इलाका प्रहरी कार्यालय आदर्शबाट खटिएको प्रहरी टोलीले उनको खोजी गरिरहेको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्