काठमाडौं। एक १८ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा डोल्पाको जगदुल्ला गाउँपालिका-६ झ्याकोटस्थित भवन निर्माण सम्बन्धी काम गर्ने ठेकेदार जाजरकोट बारेकोट गाउँपालिका-६ घर भएका ३१ वर्षीय कर्णबहादुर महतरा र जगदुल्ला गाउँपालिका-४ बस्ने ३१ वर्षीय अंगत बहादुर महतरा छन्।

आइतबार साँझ पीडितकै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय काईगाउँबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस्तै, ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका-३ बस्ने २६ वर्षीय रमेश राईलाई २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

साउन १७ गते सोही ठाउँस्थित खरबारीमा ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले राईलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

" /> काठमाडौं। एक १८ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा डोल्पाको जगदुल्ला गाउँपालिका-६ झ्याकोटस्थित भवन निर्माण सम्बन्धी काम गर्ने ठेकेदार जाजरकोट बारेकोट गाउँपालिका-६ घर भएका ३१ वर्षीय कर्णबहादुर महतरा र जगदुल्ला गाउँपालिका-४ बस्ने ३१ वर्षीय अंगत बहादुर महतरा छन्।

आइतबार साँझ पीडितकै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय काईगाउँबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस्तै, ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका-३ बस्ने २६ वर्षीय रमेश राईलाई २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

साउन १७ गते सोही ठाउँस्थित खरबारीमा ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले राईलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

"> जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ: Dekhapadhi
जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ
काठमाडौं। एक १८ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा डोल्पाको जगदुल्ला गाउँपालिका-६ झ्याकोटस्थित भवन निर्माण सम्बन्धी काम गर्ने ठेकेदार जाजरकोट बारेकोट गाउँपालिका-६ घर भएका ३१ वर्षीय कर्णबहादुर महतरा र जगदुल्ला गाउँपालिका-४ बस्ने ३१ वर्षीय अंगत बहादुर महतरा छन्।

आइतबार साँझ पीडितकै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय काईगाउँबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस्तै, ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका-३ बस्ने २६ वर्षीय रमेश राईलाई २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

साउन १७ गते सोही ठाउँस्थित खरबारीमा ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले राईलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्