काठमाडौं। काठमाडौं महानगरपालिका–२६ कपुरधारा मोहन गल्लीस्थित शम्भु थापाको घरमा तास खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने गोरखाका ४२ वर्षीय तोपबहादुर गुरुङ पनि रहेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूबाट एक लाख ८५ हजार ९४० रूपैयाँ नगद र ६ बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ।  

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौं। काठमाडौं महानगरपालिका–२६ कपुरधारा मोहन गल्लीस्थित शम्भु थापाको घरमा तास खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने गोरखाका ४२ वर्षीय तोपबहादुर गुरुङ पनि रहेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूबाट एक लाख ८५ हजार ९४० रूपैयाँ नगद र ६ बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ।  

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> तास खेलिरहेको अवस्थामा १० जना पक्राउ : Dekhapadhi
तास खेलिरहेको अवस्थामा १० जना पक्राउ  <p style="text-align: justify;">काठमाडौं। काठमाडौं महानगरपालिका&ndash;२६ कपुरधारा मोहन गल्लीस्थित शम्भु थापाको घरमा तास खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">पक्राउ पर्नेमा सोही ठाउँ बस्ने गोरखाका ४२ वर्षीय तोपबहादुर गुरुङ पनि रहेको प्रहरीले जनाएको छ।&nbsp;पक्राउ पर्नेहरूबाट एक लाख ८५ हजार ९४० रूपैयाँ नगद र ६ बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ। &nbsp;</p> <p style="text-align: justify;">विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्