दार्चुला। दुहु गाउँपालिका-३ चौपाती बस्ने ५३ वर्षीया नरबहादुर बमलाई आफ्नै आमा ८२ वर्षीया नारुदेवी बमको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
आमालाई कुटपिट गरी हत्या गरेर घरबाट करिब ५० मिटर टाढा खोला नजिक फालेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी चौकी ब्रम्हदेव र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।
" />

">
आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ : Dekhapadhi
आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ
<p style="text-align: justify;">दार्चुला। दुहु गाउँपालिका-३ चौपाती बस्ने ५३ वर्षीया नरबहादुर बमलाई आफ्नै आमा ८२ वर्षीया नारुदेवी बमको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।</p>
<p style="text-align: justify;">आमालाई कुटपिट गरी हत्या गरेर घरबाट करिब ५० मिटर टाढा खोला नजिक फालेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी चौकी ब्रम्हदेव र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। </p>
<p style="text-align: justify;">प्रहरीका अनुसार घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ। </p>