कैलाली। खानेपानी सम्बन्धी विवादमा झडप हुँदा बालकको मृत्यु भएको घटनामा संलग्‍नको आरोपमा पक्राउ परेका १० जनालाई जिल्ला अदालत डडेलधुराले पुर्पक्षका लागि थुनामा राख्‍न आदेश दिएको छ।
गत  २६ असारमा खानेपानीको विषयमा भएको विवादपछि झडपमा परी गणेश महराका ७ वर्षीय छोरा हिमान्शु महरा घाइते भएकोमा उपचारको क्रममा २७ असारमा कैलालीको सारथी अस्पतालमा मृत्यु भएको थियो।
घटनामा संलग्‍नको अभियोगमा मुद्दा चलाइएका १० जनालाई थुनछेक बहसपछि जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद शर्मा उपाध्यायको इजलासले पुर्पक्षका लागि कारागाचर चलान गर्न आदेश दिएको हो।
पक्राउ गरिएका तीनजना नाबालिगलाई भने आवश्यक परेको बेला उपस्थित गराउने गरी अभिभावकको जिम्मा लगाइएको छ।
पुर्पक्षको लागि थुनामा पठाइएकाहरू निरु भन्ने निरबहादुर ओली, हरिकृष्ण भाट, पम्फा ओली, अमृता ओली, लगायत रहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख डीएसपी दधिराम न्यौपानेले जानकारी दिए।
" /> कैलाली। खानेपानी सम्बन्धी विवादमा झडप हुँदा बालकको मृत्यु भएको घटनामा संलग्‍नको आरोपमा पक्राउ परेका १० जनालाई जिल्ला अदालत डडेलधुराले पुर्पक्षका लागि थुनामा राख्‍न आदेश दिएको छ।
गत  २६ असारमा खानेपानीको विषयमा भएको विवादपछि झडपमा परी गणेश महराका ७ वर्षीय छोरा हिमान्शु महरा घाइते भएकोमा उपचारको क्रममा २७ असारमा कैलालीको सारथी अस्पतालमा मृत्यु भएको थियो।
घटनामा संलग्‍नको अभियोगमा मुद्दा चलाइएका १० जनालाई थुनछेक बहसपछि जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद शर्मा उपाध्यायको इजलासले पुर्पक्षका लागि कारागाचर चलान गर्न आदेश दिएको हो।
पक्राउ गरिएका तीनजना नाबालिगलाई भने आवश्यक परेको बेला उपस्थित गराउने गरी अभिभावकको जिम्मा लगाइएको छ।
पुर्पक्षको लागि थुनामा पठाइएकाहरू निरु भन्ने निरबहादुर ओली, हरिकृष्ण भाट, पम्फा ओली, अमृता ओली, लगायत रहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख डीएसपी दधिराम न्यौपानेले जानकारी दिए।
"> बालकको मृत्यु भएको घटनाका १० जना अभियुक्तलाई थुनामा राख्‍न आदेश: Dekhapadhi गत २६ असारमा खानेपानीको विषयमा विवादपछि झडप हुँदा ७ वर्षीय हिमान्शु महराको मृत्यु भएको थियो
• पक्राउ परेका तीनजनालाई आवश्यक परेको बेला उपस्थित गराउने शर्तमा अभिभावकको जिम्मा
बालकको मृत्यु भएको घटनाका १० जना अभियुक्तलाई थुनामा राख्‍न आदेश
गत  २६ असारमा खानेपानीको विषयमा भएको विवादपछि झडपमा परी गणेश महराका ७ वर्षीय छोरा हिमान्शु महरा घाइते भएकोमा उपचारको क्रममा २७ असारमा कैलालीको सारथी अस्पतालमा मृत्यु भएको थियो।
पक्राउ गरिएका तीनजना नाबालिगलाई भने आवश्यक परेको बेला उपस्थित गराउने गरी अभिभावकको जिम्मा लगाइएको छ।
पुर्पक्षको लागि थुनामा पठाइएकाहरू निरु भन्ने निरबहादुर ओली, हरिकृष्ण भाट, पम्फा ओली, अमृता ओली, लगायत रहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख डीएसपी दधिराम न्यौपानेले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्