सल्यान। बागचौर नगरपालिका–६ दुधिलाबोट बस्ने अभद्र व्यवहार कसुरका फरार प्रतिवादी २३ वर्षीय सेजन चन्दलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रशासन कार्यालय सल्यानबाट तीन महीना कैद तोकिएका चन्दलाई सोही नगरपालिका–२ स्थित बागचौरबाट ईलाका प्रहरी कार्यालय थारमारेको प्रहरीले पक्राउ गरेको हो।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
" />

">
अभद्र व्यवहार कसुरका फरार प्रतिवादी पक्राउ : Dekhapadhi
अभद्र व्यवहार कसुरका फरार प्रतिवादी पक्राउ
<p style="text-align: justify;">सल्यान। बागचौर नगरपालिका–६ दुधिलाबोट बस्ने अभद्र व्यवहार कसुरका फरार प्रतिवादी २३ वर्षीय सेजन चन्दलाई प्रहरीले पक्राउ गरेको छ। </p>
<p style="text-align: justify;">जिल्ला प्रशासन कार्यालय सल्यानबाट तीन महीना कैद तोकिएका चन्दलाई सोही नगरपालिका–२ स्थित बागचौरबाट ईलाका प्रहरी कार्यालय थारमारेको प्रहरीले पक्राउ गरेको हो। </p>
<p style="text-align: justify;">घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।</p>