भक्तपुर। भक्तपुरको जिल्ला मालपोत कार्यालयको सेवा अस्तव्यस्त देखिएको छ। जिल्ला समन्वय समिति भक्तपुरले शुरू गरेको अनुगमन अभियानका क्रममा जिल्ला मालपोत कार्यालयमा पुग्दा यहाँको सेवा अस्तव्यस्त पाइएको हो। दैनिक एक हजारभन्दा बढीको भीड रहेको मालपोतमा अधिकांश सेवाग्राही र केही कर्मचारीको मुखमा मास्क देखिँदैनथ्यो। न त सेवाग्राहीको लागि हात धुने व्यवस्था नै थियो न त स्यानिटाइजरको व्यवस्था नै।   

सेवाग्राहीका लागि राखिएको हेल्पडेक्स खाली थियो। सेवाग्राहीको भीडले सामाजिक तथा भौतिक दूरी कायम गरिएको थिएन। कार्यालयभित्र एकले अर्कालाई नछोइ हिँड्नसक्ने अवस्था थिएन। सुरक्षाको कुनै प्रत्याभूति थिएन। एक जनामात्रै कोरोना सङ्क्रमित भेटिए, त्यहाँ सयौँलाई कोरोना सङ्क्रमण फैलिने जोखिम उच्च थियो। यसबारेमा अनुगमनका नेतृत्व गरेका जिसस प्रमुख नवराज गेलालले जिज्ञासा राख्दा मालपोत कार्यालय भक्तपुरका प्रमुख देवीबहादुर भण्डारीले मालपोत कार्यालय भद्रगोल र अस्तव्यस्त रहेको स्वीकार गरे।

मालपोत कार्यालयको कोठा सेवाग्राहीमैत्री रूपमा खुला हुनुपर्नेमा बन्द कोठामा कार्यालय सञ्चालन हुनु र कलम किन्नसमेत सरकारले पैसा नदिने गरेकाले यहाँको सेवा अस्तव्यस्त र भद्रगोल भएको बताए। प्रमुख मालपोत अधिकृत भण्डारीले भने, “कार्यालयको भवन नै सेवाग्राहीमैत्री छैन, अर्कोतर्फ कहीँकतैबाट पैसा र थप बजेट आउँदैन, कलम किन्ने पैसा हामीसँग छैन, सियोको धारमा जागिर खाएर बसेका छौँ, उल्टै हामीलाई दोष दिन्छन्।”  रमेश गिरी/रासस 

" /> भक्तपुर। भक्तपुरको जिल्ला मालपोत कार्यालयको सेवा अस्तव्यस्त देखिएको छ। जिल्ला समन्वय समिति भक्तपुरले शुरू गरेको अनुगमन अभियानका क्रममा जिल्ला मालपोत कार्यालयमा पुग्दा यहाँको सेवा अस्तव्यस्त पाइएको हो। दैनिक एक हजारभन्दा बढीको भीड रहेको मालपोतमा अधिकांश सेवाग्राही र केही कर्मचारीको मुखमा मास्क देखिँदैनथ्यो। न त सेवाग्राहीको लागि हात धुने व्यवस्था नै थियो न त स्यानिटाइजरको व्यवस्था नै।   

सेवाग्राहीका लागि राखिएको हेल्पडेक्स खाली थियो। सेवाग्राहीको भीडले सामाजिक तथा भौतिक दूरी कायम गरिएको थिएन। कार्यालयभित्र एकले अर्कालाई नछोइ हिँड्नसक्ने अवस्था थिएन। सुरक्षाको कुनै प्रत्याभूति थिएन। एक जनामात्रै कोरोना सङ्क्रमित भेटिए, त्यहाँ सयौँलाई कोरोना सङ्क्रमण फैलिने जोखिम उच्च थियो। यसबारेमा अनुगमनका नेतृत्व गरेका जिसस प्रमुख नवराज गेलालले जिज्ञासा राख्दा मालपोत कार्यालय भक्तपुरका प्रमुख देवीबहादुर भण्डारीले मालपोत कार्यालय भद्रगोल र अस्तव्यस्त रहेको स्वीकार गरे।

मालपोत कार्यालयको कोठा सेवाग्राहीमैत्री रूपमा खुला हुनुपर्नेमा बन्द कोठामा कार्यालय सञ्चालन हुनु र कलम किन्नसमेत सरकारले पैसा नदिने गरेकाले यहाँको सेवा अस्तव्यस्त र भद्रगोल भएको बताए। प्रमुख मालपोत अधिकृत भण्डारीले भने, “कार्यालयको भवन नै सेवाग्राहीमैत्री छैन, अर्कोतर्फ कहीँकतैबाट पैसा र थप बजेट आउँदैन, कलम किन्ने पैसा हामीसँग छैन, सियोको धारमा जागिर खाएर बसेका छौँ, उल्टै हामीलाई दोष दिन्छन्।”  रमेश गिरी/रासस 

"> मालपोतमा अत्यधिक भीडले कोरोनाको जोखिम   : Dekhapadhi मालपोत कार्यालय भक्तपुरमा दैनिक एक हजारभन्दा बढी सेवाग्राहीको भीड। 
  • सेवाग्राहीको भीडले सामाजिक तथा भौतिक दूरी कायम गरिएको थिएन।
  • मालपोत कार्यालय भक्तपुरका प्रमुख देवीबहादुर भण्डारीले मालपोत कार्यालय भद्रगोल र अस्तव्यस्त रहेको स्वीकार गरे।
  • ">
    तस्वीर : रासस।
    मालपोतमा अत्यधिक भीडले कोरोनाको जोखिम    <p style="text-align: justify;">भक्तपुर। भक्तपुरको जिल्ला मालपोत कार्यालयको सेवा अस्तव्यस्त देखिएको छ। जिल्ला समन्वय समिति भक्तपुरले शुरू गरेको अनुगमन अभियानका क्रममा जिल्ला मालपोत कार्यालयमा पुग्दा यहाँको सेवा अस्तव्यस्त पाइएको हो। दैनिक एक हजारभन्दा बढीको भीड रहेको मालपोतमा अधिकांश सेवाग्राही र केही कर्मचारीको मुखमा मास्क देखिँदैनथ्यो। न त सेवाग्राहीको लागि हात धुने व्यवस्था नै थियो न त स्यानिटाइजरको व्यवस्था नै। &nbsp;&nbsp;</p> <p style="text-align: justify;">सेवाग्राहीका लागि राखिएको हेल्पडेक्स खाली थियो। सेवाग्राहीको भीडले सामाजिक तथा भौतिक दूरी कायम गरिएको थिएन। कार्यालयभित्र एकले अर्कालाई नछोइ हिँड्नसक्ने अवस्था थिएन। सुरक्षाको कुनै प्रत्याभूति थिएन। एक जनामात्रै कोरोना सङ्क्रमित भेटिए, त्यहाँ सयौँलाई कोरोना सङ्क्रमण फैलिने जोखिम उच्च थियो। यसबारेमा अनुगमनका नेतृत्व गरेका जिसस प्रमुख नवराज गेलालले जिज्ञासा राख्दा मालपोत कार्यालय भक्तपुरका प्रमुख देवीबहादुर भण्डारीले मालपोत कार्यालय भद्रगोल र अस्तव्यस्त रहेको स्वीकार गरे।</p> <p style="text-align: justify;">मालपोत कार्यालयको कोठा सेवाग्राहीमैत्री रूपमा खुला हुनुपर्नेमा बन्द कोठामा कार्यालय सञ्चालन हुनु र कलम किन्नसमेत सरकारले पैसा नदिने गरेकाले यहाँको सेवा अस्तव्यस्त र भद्रगोल भएको बताए। प्रमुख मालपोत अधिकृत भण्डारीले भने, &ldquo;कार्यालयको भवन नै सेवाग्राहीमैत्री छैन, अर्कोतर्फ कहीँकतैबाट पैसा र थप बजेट आउँदैन, कलम किन्ने पैसा हामीसँग छैन, सियोको धारमा जागिर खाएर बसेका छौँ, उल्टै हामीलाई दोष दिन्छन्।&rdquo; &nbsp;<em>रमेश गिरी/रासस&nbsp;</em></p>
    प्रतिक्रिया दिनुहोस्