महोत्तरी। कोभिड-१९ सङ्क्रमण जोखिम बढेपछि महोत्तरीका स्थानीय तहले धमाधम हाटबजार बन्द गर्न थालेका छन्। जिल्ला सदरमुकाम जलेश्वर निषेधाज्ञाले सुनसान भएसँगै सुदूरउत्तरवर्ती बर्दिवास र भङ्गाहा नगरपालिकाका हाटबजार बन्द हुने भएका हुन्। भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले सङ्क्रमण बढेपछि नगर क्षेत्रका सबै हाटबजार आजदेखि सात दिनसम्म बन्द रहने बुधबार साँझ नै घोषणा गर्नुभएको हो। 

यसैगरी बर्दिवास उद्योग वाणिज्य सङ्घ र बर्दिवास नगरपालिका–१, २ र १४ वडा समितिले बुधबार मध्यरातदेखि नै व्यापार व्यवसाय र आवागमन एक साता बन्द गर्ने निर्णय गरेका छन्। बर्दिवास नगरपालिकाको पुरानो बर्दिवास गाविस क्षेत्रभित्र एक जनामा सङ्क्रमण पुष्टि भएपछि यस क्षेत्रमा पर्ने हालका वडा नं १, २ र १४ एक सातासम्म बन्द राख्ने निर्णय गरिएको संघका महासचिव भवनाथ खतिवडाले बताए। नगरका तीनवटै वडा समितिले पनि यस कुराको पुष्टि गरेका छन्। 

भङ्गाहा नगरपालिका क्षेत्रमा आजदेखि एक सातासम्म कुनै हाटबजार लाग्ने छैनन्। भीडभाड हुने हाटबजार बन्द गरिएसँगै आम मानिसलाई अनावश्यक हिँडडुल नगर्न समेत नगरप्रमुख साहको आग्रह छ। “बजारमा जताततै भीडभाड बढ्यो, भौतिक दूरीको पालना र अन्य सुरक्षा सतर्कतामा पनि लापरवाही देखियो”, नगरप्रमुख साहले भने, “सङ्क्रमण जोखिम बढ्दो छ, त्यसैले एक साता हाटबजार र खुला आवागमन बन्द गर्न सबैसँग अपिल गरेका हौँ।” भङ्गाहा नगर क्षेत्रमा बारैपिच्छे लाग्ने साप्ताहिक हाट नै २५ भन्दा बढी छन्। भङ्गाहामा बुधबार नै थप ११ जनामा सङ्क्रमण पुष्टि भएको हो।    

यसैगरी, बस्तीभित्रै नयाँ सङ्क्रमण पुष्टि भएपछि डरलाग्दो स्थिति बन्दै गएको हुँदा बर्दिवास उद्योग वाणिज्य सङ्घ र बर्दिवास–१, २ र १४ सहित तीनवटै वडा समितिको संयुक्त बैठकबाट एक साता बन्द गर्ने निर्णय गरिएको बर्दिवास–१ का वडाध्यक्ष चुडामणि पोखरेलले बताए।  -गोपालप्रसाद बराल    

" /> महोत्तरी। कोभिड-१९ सङ्क्रमण जोखिम बढेपछि महोत्तरीका स्थानीय तहले धमाधम हाटबजार बन्द गर्न थालेका छन्। जिल्ला सदरमुकाम जलेश्वर निषेधाज्ञाले सुनसान भएसँगै सुदूरउत्तरवर्ती बर्दिवास र भङ्गाहा नगरपालिकाका हाटबजार बन्द हुने भएका हुन्। भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले सङ्क्रमण बढेपछि नगर क्षेत्रका सबै हाटबजार आजदेखि सात दिनसम्म बन्द रहने बुधबार साँझ नै घोषणा गर्नुभएको हो। 

यसैगरी बर्दिवास उद्योग वाणिज्य सङ्घ र बर्दिवास नगरपालिका–१, २ र १४ वडा समितिले बुधबार मध्यरातदेखि नै व्यापार व्यवसाय र आवागमन एक साता बन्द गर्ने निर्णय गरेका छन्। बर्दिवास नगरपालिकाको पुरानो बर्दिवास गाविस क्षेत्रभित्र एक जनामा सङ्क्रमण पुष्टि भएपछि यस क्षेत्रमा पर्ने हालका वडा नं १, २ र १४ एक सातासम्म बन्द राख्ने निर्णय गरिएको संघका महासचिव भवनाथ खतिवडाले बताए। नगरका तीनवटै वडा समितिले पनि यस कुराको पुष्टि गरेका छन्। 

भङ्गाहा नगरपालिका क्षेत्रमा आजदेखि एक सातासम्म कुनै हाटबजार लाग्ने छैनन्। भीडभाड हुने हाटबजार बन्द गरिएसँगै आम मानिसलाई अनावश्यक हिँडडुल नगर्न समेत नगरप्रमुख साहको आग्रह छ। “बजारमा जताततै भीडभाड बढ्यो, भौतिक दूरीको पालना र अन्य सुरक्षा सतर्कतामा पनि लापरवाही देखियो”, नगरप्रमुख साहले भने, “सङ्क्रमण जोखिम बढ्दो छ, त्यसैले एक साता हाटबजार र खुला आवागमन बन्द गर्न सबैसँग अपिल गरेका हौँ।” भङ्गाहा नगर क्षेत्रमा बारैपिच्छे लाग्ने साप्ताहिक हाट नै २५ भन्दा बढी छन्। भङ्गाहामा बुधबार नै थप ११ जनामा सङ्क्रमण पुष्टि भएको हो।    

यसैगरी, बस्तीभित्रै नयाँ सङ्क्रमण पुष्टि भएपछि डरलाग्दो स्थिति बन्दै गएको हुँदा बर्दिवास उद्योग वाणिज्य सङ्घ र बर्दिवास–१, २ र १४ सहित तीनवटै वडा समितिको संयुक्त बैठकबाट एक साता बन्द गर्ने निर्णय गरिएको बर्दिवास–१ का वडाध्यक्ष चुडामणि पोखरेलले बताए।  -गोपालप्रसाद बराल    

"> हाटबजार बन्द गर्दै महोत्तरीका स्थानीय तह: Dekhapadhi सङ्क्रमण बढेपछि भङ्गाहा नगरपालिकाका  क्षेत्रका सबै हाटबजार आजदेखि सात दिनसम्म बन्द।
  • भीडभाड हुने हाटबजार बन्द गरिएसँगै आम मानिसलाई अनावश्यक हिँडडुल नगर्न अपील। 
  • ">
    हाटबजार बन्द गर्दै महोत्तरीका स्थानीय तह <p style="text-align: justify;">महोत्तरी। कोभिड-१९ सङ्क्रमण जोखिम बढेपछि महोत्तरीका स्थानीय तहले धमाधम हाटबजार बन्द गर्न थालेका छन्। जिल्ला सदरमुकाम जलेश्वर निषेधाज्ञाले सुनसान भएसँगै सुदूरउत्तरवर्ती बर्दिवास र भङ्गाहा नगरपालिकाका हाटबजार बन्द हुने भएका हुन्। भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले सङ्क्रमण बढेपछि नगर क्षेत्रका सबै हाटबजार आजदेखि सात दिनसम्म बन्द रहने बुधबार साँझ नै घोषणा गर्नुभएको हो।&nbsp;</p> <p style="text-align: justify;">यसैगरी बर्दिवास उद्योग वाणिज्य सङ्घ र बर्दिवास नगरपालिका&ndash;१, २ र १४ वडा समितिले बुधबार मध्यरातदेखि नै व्यापार व्यवसाय र आवागमन एक साता बन्द गर्ने निर्णय गरेका छन्। बर्दिवास नगरपालिकाको पुरानो बर्दिवास गाविस क्षेत्रभित्र एक जनामा सङ्क्रमण पुष्टि भएपछि यस क्षेत्रमा पर्ने हालका वडा नं १, २ र १४ एक सातासम्म बन्द राख्ने निर्णय गरिएको संघका महासचिव भवनाथ खतिवडाले बताए। नगरका तीनवटै वडा समितिले पनि यस कुराको पुष्टि गरेका छन्।&nbsp;</p> <p style="text-align: justify;">भङ्गाहा नगरपालिका क्षेत्रमा आजदेखि एक सातासम्म कुनै हाटबजार लाग्ने छैनन्। भीडभाड हुने हाटबजार बन्द गरिएसँगै आम मानिसलाई अनावश्यक हिँडडुल नगर्न समेत नगरप्रमुख साहको आग्रह छ। &ldquo;बजारमा जताततै भीडभाड बढ्यो, भौतिक दूरीको पालना र अन्य सुरक्षा सतर्कतामा पनि लापरवाही देखियो&rdquo;, नगरप्रमुख साहले भने, &ldquo;सङ्क्रमण जोखिम बढ्दो छ, त्यसैले एक साता हाटबजार र खुला आवागमन बन्द गर्न सबैसँग अपिल गरेका हौँ।&rdquo; भङ्गाहा नगर क्षेत्रमा बारैपिच्छे लाग्ने साप्ताहिक हाट नै २५ भन्दा बढी छन्। भङ्गाहामा बुधबार नै थप ११ जनामा सङ्क्रमण पुष्टि भएको हो। &nbsp; &nbsp;</p> <p style="text-align: justify;">यसैगरी,&nbsp;बस्तीभित्रै नयाँ सङ्क्रमण पुष्टि भएपछि डरलाग्दो स्थिति बन्दै गएको हुँदा बर्दिवास उद्योग वाणिज्य सङ्घ र बर्दिवास&ndash;१, २ र १४ सहित तीनवटै वडा समितिको संयुक्त बैठकबाट एक साता बन्द गर्ने निर्णय गरिएको बर्दिवास&ndash;१ का वडाध्यक्ष चुडामणि पोखरेलले बताए।<em>&nbsp; -गोपालप्रसाद बराल &nbsp; &nbsp;</em></p>
    प्रतिक्रिया दिनुहोस्