इनरुवा। सुनसरीमा आज बिहानैबाट निषेधाज्ञा जारी गरिएको छ। २६ साउन राति १२ बजेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले बताए। 

सडकमा भीडभाड भएकोले कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको प्रजिअ पोखरेले जानकारी दिए। 

निधाधाज्ञा उल्लंघन गर्ने र अटेर गर्दै घरबाहिर निस्किएको पाइए संक्रामक रोग ऐन २०२० तथा प्रचलित कानूनबमोजिम सजाय हुने बताइएको छ।

अत्यावश्यक सेवा, स्वास्थ्यकर्मी र सरकारी सेवाबाहेक अरू कसैलाई घर बाहिर ननिस्कनसमेत जिल्ला प्रशासन कार्यालयले अपील गरेको छ ।

" /> इनरुवा। सुनसरीमा आज बिहानैबाट निषेधाज्ञा जारी गरिएको छ। २६ साउन राति १२ बजेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले बताए। 

सडकमा भीडभाड भएकोले कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको प्रजिअ पोखरेले जानकारी दिए। 

निधाधाज्ञा उल्लंघन गर्ने र अटेर गर्दै घरबाहिर निस्किएको पाइए संक्रामक रोग ऐन २०२० तथा प्रचलित कानूनबमोजिम सजाय हुने बताइएको छ।

अत्यावश्यक सेवा, स्वास्थ्यकर्मी र सरकारी सेवाबाहेक अरू कसैलाई घर बाहिर ननिस्कनसमेत जिल्ला प्रशासन कार्यालयले अपील गरेको छ ।

"> सुनसरीमा आजदेखि निषेधाज्ञा: Dekhapadhi
सुनसरीमा आजदेखि निषेधाज्ञा <p style="text-align: justify;">इनरुवा। सुनसरीमा आज बिहानैबाट निषेधाज्ञा जारी गरिएको छ। २६ साउन राति १२ बजेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले बताए।&nbsp;</p> <p style="text-align: justify;">सडकमा भीडभाड भएकोले कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको प्रजिअ पोखरेले जानकारी दिए।&nbsp;</p> <p style="text-align: justify;">निधाधाज्ञा उल्लंघन गर्ने र अटेर गर्दै घरबाहिर निस्किएको पाइए संक्रामक रोग ऐन २०२० तथा प्रचलित कानूनबमोजिम सजाय हुने बताइएको छ।</p> <p style="text-align: justify;">अत्यावश्यक सेवा, स्वास्थ्यकर्मी र सरकारी सेवाबाहेक अरू कसैलाई घर बाहिर ननिस्कनसमेत जिल्ला प्रशासन कार्यालयले अपील गरेको छ ।</p>
प्रतिक्रिया दिनुहोस्