टिस्टुङ। राति वर्षासँगै चलेको हुरीबतासका कारण त्रिभुवन राजपथको दामन नजिकैको जङ्गलमा दर्जनौँ ठूला रुख ढलेका छन्। 

हुरीबतासले राजपथको शिखरकोट-दामनखण्डको नयाँगाउँ भन्ने स्थानमा उत्तीसका रुख ढालेको स्थानीय ऋषेश्वर सामुदायिक वन उपभोक्ता समितिका सदस्य राजकुमार पन्थले बताए। 

रुख ढलेर सडक नै छेकिएपछि मध्यराति केहीबेर यातायात अवरुद्ध भएको थियो। सवारी चालक र सहयोगीहरूले ढलेका रुख पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा आएको थियो। 

आज बिहान सडक विभागका स्थानीय कर्मचारीले सडकमा ढलेका रूख हटाएपछि सडक पूर्णरूपमा सञ्चालनमा आएको छ। 

" /> टिस्टुङ। राति वर्षासँगै चलेको हुरीबतासका कारण त्रिभुवन राजपथको दामन नजिकैको जङ्गलमा दर्जनौँ ठूला रुख ढलेका छन्। 

हुरीबतासले राजपथको शिखरकोट-दामनखण्डको नयाँगाउँ भन्ने स्थानमा उत्तीसका रुख ढालेको स्थानीय ऋषेश्वर सामुदायिक वन उपभोक्ता समितिका सदस्य राजकुमार पन्थले बताए। 

रुख ढलेर सडक नै छेकिएपछि मध्यराति केहीबेर यातायात अवरुद्ध भएको थियो। सवारी चालक र सहयोगीहरूले ढलेका रुख पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा आएको थियो। 

आज बिहान सडक विभागका स्थानीय कर्मचारीले सडकमा ढलेका रूख हटाएपछि सडक पूर्णरूपमा सञ्चालनमा आएको छ। 

"> रुख ढलेर अवरुद्ध त्रिभुवन राजपथ सडक पुनः सञ्‍चालन: Dekhapadhi
रुख ढलेर अवरुद्ध त्रिभुवन राजपथ सडक पुनः सञ्‍चालन <p style="text-align: justify;">टिस्टुङ। राति वर्षासँगै चलेको हुरीबतासका कारण त्रिभुवन राजपथको दामन नजिकैको जङ्गलमा दर्जनौँ ठूला रुख ढलेका छन्।&nbsp;</p> <p style="text-align: justify;">हुरीबतासले राजपथको शिखरकोट-दामनखण्डको नयाँगाउँ भन्ने स्थानमा उत्तीसका रुख ढालेको स्थानीय ऋषेश्वर सामुदायिक वन उपभोक्ता समितिका सदस्य राजकुमार पन्थले बताए।&nbsp;</p> <p style="text-align: justify;">रुख ढलेर सडक नै छेकिएपछि मध्यराति केहीबेर यातायात अवरुद्ध भएको थियो। सवारी चालक र सहयोगीहरूले ढलेका रुख पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा आएको थियो।&nbsp;</p> <p style="text-align: justify;">आज बिहान सडक विभागका स्थानीय कर्मचारीले सडकमा ढलेका रूख हटाएपछि सडक पूर्णरूपमा सञ्चालनमा आएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्