काठमाडौं। गुजरातको अहमदाबादस्थित एक अस्पालमा आगलागी हुँदा कम्तीमा आठजनाको मृत्यु भएको बताइएको छ।
३५ बिरामीलाई अन्यत्र सारिएको छ। अस्पतालमा बिहान साढे तीन बजे आगो लागेको थियो।
सेरी नामक अस्पतालको आईसीयू वार्डमा आगो लागेको थियो। यो अस्पतालमा पछिल्लो समय कोरोना संक्रमितहरूको उपचार हुँदै आएको छ।
पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। मृत्यु हुने पनि उसैगरी बढेका छन्।
केन्द्र सरकार र कतिपय राज्य सरकार कोरोना नियन्त्रणमा असफल हुँदै गएको आरोप लागेको छ।
(एजेन्सी)
" /> काठमाडौं। गुजरातको अहमदाबादस्थित एक अस्पालमा आगलागी हुँदा कम्तीमा आठजनाको मृत्यु भएको बताइएको छ।३५ बिरामीलाई अन्यत्र सारिएको छ। अस्पतालमा बिहान साढे तीन बजे आगो लागेको थियो।

">