काठमाडौं। प्रख्यात अमेरिकी संक्रामक रोग विशेषज्ञ डा. एन्टोनी फाउचीले कोरोना भ्याक्सिनमा कुनै पनि राजनीतिक दबाब नहुने दाबी गरेका छन्। अमेरिकामा नोभेम्बरमा हुन लागेको राष्ट्रपति निर्वाचनअघि नै प्रभावकारी भ्याक्सिन ल्याउने चाहना डोनाल्ड ट्रम्पको रहेको छ।

डा. फाउचीले रोयटर्सलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘‘हामीलाई आश्वस्त पारिएको छ कि, भ्याक्सिनका विषयमा कुनै दबाब हुने छैन। भ्याक्सिनलाई लिएर हामीमाथि कुनै राजनीतिक हस्तक्षेप हुने छैन। हामीलाई भनिएको छ कि, भ्याक्सिनको मानक भनेको कुनै राजनीतिक दबाब होइन, यसको सुरक्षा र प्रभाव हो।’’

आगामी ३ नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनको सन्दर्भमा गरिएको ओपनिङ पोलमा राष्ट्रपति ट्रम्प अर्का प्रत्याशी डेमोक्रेटिकका जो बाइडेनभन्दा पछाडि छन्। कोरोनासँग जुध्ने सवालमा ट्रम्पका नीतिहरूको तीव्र आलोचना हुँदै आएको छ। यसको असर मतदातामा प्रत्यक्ष रूपमा परेको मानिएको छ।

कोरोना नियन्त्रणबारे ट्रम्पका अधिकांश अभिव्यक्ति आलोचित हुँदै आएका छन्। मास्कको सवाल होस् वा हाइड्रोक्लोरोक्विन, यी विवादित छन्। यसकारण पनि चुनावअघि भ्याक्सिन ल्याउन सक्दा आफूलाई मद्दत पुग्ने ट्रम्पको अनुमान छ। फाउचीका विचार सुन्दा चुनावअघि भ्याक्सिन आउने सम्भावना छैन। चाँडो आए पनि आगामी वर्षको शुरूसम्ममा भ्याक्सिनको करोडौं डोज आउने उनको अनुमान छ।

फाउची भन्छन्, ‘‘औषधि उत्पादकले हामीलाई बताएअनुसार २०२१ को अन्त्यसम्म भ्याक्सिनको करोडौं डोज आउन सक्छ। यसले के विश्वास जगाएको छ भने, रोग नियन्त्रण अब हाम्रो हातमा छ। भ्याक्सिन बन्ने प्रक्रिया सकारात्मक छ। तर, पनि निश्चितता भने छैन, किनकि हामीले कोरोनालाई जरैदेखि उखेलेर मिल्काउनु छ।’’

अमेरिकामाजति हानी कोरोनाले कतै नगरेको उनी बताउँछन्। तर पनि राष्ट्रपति ट्रम्पमा कुनै चिन्ता छैन। फाउची भन्छन्, ‘‘जति नोक्सानी अमेरिकाले भोग्नु परेको छ, त्यति संसारमा कतै छैन। संक्रमित र मृत्यु हुनेको संख्याले नै यो देखाउँछ।’’ (बीबीसी)

" /> काठमाडौं। प्रख्यात अमेरिकी संक्रामक रोग विशेषज्ञ डा. एन्टोनी फाउचीले कोरोना भ्याक्सिनमा कुनै पनि राजनीतिक दबाब नहुने दाबी गरेका छन्। अमेरिकामा नोभेम्बरमा हुन लागेको राष्ट्रपति निर्वाचनअघि नै प्रभावकारी भ्याक्सिन ल्याउने चाहना डोनाल्ड ट्रम्पको रहेको छ।

डा. फाउचीले रोयटर्सलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘‘हामीलाई आश्वस्त पारिएको छ कि, भ्याक्सिनका विषयमा कुनै दबाब हुने छैन। भ्याक्सिनलाई लिएर हामीमाथि कुनै राजनीतिक हस्तक्षेप हुने छैन। हामीलाई भनिएको छ कि, भ्याक्सिनको मानक भनेको कुनै राजनीतिक दबाब होइन, यसको सुरक्षा र प्रभाव हो।’’

आगामी ३ नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनको सन्दर्भमा गरिएको ओपनिङ पोलमा राष्ट्रपति ट्रम्प अर्का प्रत्याशी डेमोक्रेटिकका जो बाइडेनभन्दा पछाडि छन्। कोरोनासँग जुध्ने सवालमा ट्रम्पका नीतिहरूको तीव्र आलोचना हुँदै आएको छ। यसको असर मतदातामा प्रत्यक्ष रूपमा परेको मानिएको छ।

कोरोना नियन्त्रणबारे ट्रम्पका अधिकांश अभिव्यक्ति आलोचित हुँदै आएका छन्। मास्कको सवाल होस् वा हाइड्रोक्लोरोक्विन, यी विवादित छन्। यसकारण पनि चुनावअघि भ्याक्सिन ल्याउन सक्दा आफूलाई मद्दत पुग्ने ट्रम्पको अनुमान छ। फाउचीका विचार सुन्दा चुनावअघि भ्याक्सिन आउने सम्भावना छैन। चाँडो आए पनि आगामी वर्षको शुरूसम्ममा भ्याक्सिनको करोडौं डोज आउने उनको अनुमान छ।

फाउची भन्छन्, ‘‘औषधि उत्पादकले हामीलाई बताएअनुसार २०२१ को अन्त्यसम्म भ्याक्सिनको करोडौं डोज आउन सक्छ। यसले के विश्वास जगाएको छ भने, रोग नियन्त्रण अब हाम्रो हातमा छ। भ्याक्सिन बन्ने प्रक्रिया सकारात्मक छ। तर, पनि निश्चितता भने छैन, किनकि हामीले कोरोनालाई जरैदेखि उखेलेर मिल्काउनु छ।’’

अमेरिकामाजति हानी कोरोनाले कतै नगरेको उनी बताउँछन्। तर पनि राष्ट्रपति ट्रम्पमा कुनै चिन्ता छैन। फाउची भन्छन्, ‘‘जति नोक्सानी अमेरिकाले भोग्नु परेको छ, त्यति संसारमा कतै छैन। संक्रमित र मृत्यु हुनेको संख्याले नै यो देखाउँछ।’’ (बीबीसी)

"> ट्रम्पलाई पुनः राष्ट्रपति बन्न कोरोना भ्याक्सिन !: Dekhapadhi
ट्रम्पलाई पुनः राष्ट्रपति बन्न कोरोना भ्याक्सिन !
काठमाडौं। प्रख्यात अमेरिकी संक्रामक रोग विशेषज्ञ डा. एन्टोनी फाउचीले कोरोना भ्याक्सिनमा कुनै पनि राजनीतिक दबाब नहुने दाबी गरेका छन्। अमेरिकामा नोभेम्बरमा हुन लागेको राष्ट्रपति निर्वाचनअघि नै प्रभावकारी भ्याक्सिन ल्याउने चाहना डोनाल्ड ट्रम्पको रहेको छ।

डा. फाउचीले रोयटर्सलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘‘हामीलाई आश्वस्त पारिएको छ कि, भ्याक्सिनका विषयमा कुनै दबाब हुने छैन। भ्याक्सिनलाई लिएर हामीमाथि कुनै राजनीतिक हस्तक्षेप हुने छैन। हामीलाई भनिएको छ कि, भ्याक्सिनको मानक भनेको कुनै राजनीतिक दबाब होइन, यसको सुरक्षा र प्रभाव हो।’’

आगामी ३ नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनको सन्दर्भमा गरिएको ओपनिङ पोलमा राष्ट्रपति ट्रम्प अर्का प्रत्याशी डेमोक्रेटिकका जो बाइडेनभन्दा पछाडि छन्। कोरोनासँग जुध्ने सवालमा ट्रम्पका नीतिहरूको तीव्र आलोचना हुँदै आएको छ। यसको असर मतदातामा प्रत्यक्ष रूपमा परेको मानिएको छ।

कोरोना नियन्त्रणबारे ट्रम्पका अधिकांश अभिव्यक्ति आलोचित हुँदै आएका छन्। मास्कको सवाल होस् वा हाइड्रोक्लोरोक्विन, यी विवादित छन्। यसकारण पनि चुनावअघि भ्याक्सिन ल्याउन सक्दा आफूलाई मद्दत पुग्ने ट्रम्पको अनुमान छ। फाउचीका विचार सुन्दा चुनावअघि भ्याक्सिन आउने सम्भावना छैन। चाँडो आए पनि आगामी वर्षको शुरूसम्ममा भ्याक्सिनको करोडौं डोज आउने उनको अनुमान छ।

फाउची भन्छन्, ‘‘औषधि उत्पादकले हामीलाई बताएअनुसार २०२१ को अन्त्यसम्म भ्याक्सिनको करोडौं डोज आउन सक्छ। यसले के विश्वास जगाएको छ भने, रोग नियन्त्रण अब हाम्रो हातमा छ। भ्याक्सिन बन्ने प्रक्रिया सकारात्मक छ। तर, पनि निश्चितता भने छैन, किनकि हामीले कोरोनालाई जरैदेखि उखेलेर मिल्काउनु छ।’’

अमेरिकामाजति हानी कोरोनाले कतै नगरेको उनी बताउँछन्। तर पनि राष्ट्रपति ट्रम्पमा कुनै चिन्ता छैन। फाउची भन्छन्, ‘‘जति नोक्सानी अमेरिकाले भोग्नु परेको छ, त्यति संसारमा कतै छैन। संक्रमित र मृत्यु हुनेको संख्याले नै यो देखाउँछ।’’ (बीबीसी)

प्रतिक्रिया दिनुहोस्