तनहुँ। जबर्जस्ती करणी मुद्दामा जिल्ला कारागारको थुनामा रहेका एक अभियुक्तलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ।

जिल्ला न्यायाधीश वासुदेव पौडेलको इजलासले भीमाद नगरपालिका-९ का शङ्कर परियारलाई जन्मकैदको फैसला सुनाएको हो।

साथै पीडितलाई क्षतिपूर्तिबापत ५० हजार पीडकबाट दिलाउने फैसला भएको निमित्त श्रेस्तेदार जीवन पौडेलले बताए। पूर्ण अपाङ्गता भएकी महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा २ मंसीर २०७६ मा परियारविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।

" /> तनहुँ। जबर्जस्ती करणी मुद्दामा जिल्ला कारागारको थुनामा रहेका एक अभियुक्तलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ।

जिल्ला न्यायाधीश वासुदेव पौडेलको इजलासले भीमाद नगरपालिका-९ का शङ्कर परियारलाई जन्मकैदको फैसला सुनाएको हो।

साथै पीडितलाई क्षतिपूर्तिबापत ५० हजार पीडकबाट दिलाउने फैसला भएको निमित्त श्रेस्तेदार जीवन पौडेलले बताए। पूर्ण अपाङ्गता भएकी महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा २ मंसीर २०७६ मा परियारविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।

"> जबर्जस्ती करणीको अभियोगमा एकजनालाई जन्मकैद: Dekhapadhi
जबर्जस्ती करणीको अभियोगमा एकजनालाई जन्मकैद <p style="text-align: justify;">तनहुँ। जबर्जस्ती करणी मुद्दामा जिल्ला कारागारको थुनामा रहेका एक अभियुक्तलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ।</p> <p style="text-align: justify;">जिल्ला न्यायाधीश वासुदेव पौडेलको इजलासले भीमाद नगरपालिका-९ का शङ्कर परियारलाई जन्मकैदको फैसला सुनाएको हो।</p> <p style="text-align: justify;">साथै पीडितलाई क्षतिपूर्तिबापत ५० हजार पीडकबाट दिलाउने फैसला भएको निमित्त श्रेस्तेदार जीवन पौडेलले बताए। पूर्ण अपाङ्गता भएकी महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा २ मंसीर २०७६ मा परियारविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्