काठमाडौं। सवारी ज्यान मुद्दाका एक फरार प्रतिवादीलाई झापा प्रहरीले पक्राउ गरेको छ। बिर्तामोड नगरपालिका वडा नम्बर–१० का २८ वर्षीय युवराज राजवंशीलाई प्रहरीले हिजो पक्राउ गरेको हो। 

उनलाई जिल्ला अदालत झापाले २०७४ बैशाख १२ गते दुई वर्ष कैद र दुई हजार रूपैयाँ जरिवानाको फैसला सुनाएको थियो। जिल्लाको फैसलालाई उच्च अदालत विराटनगर, इलाम इजलासले २०७५ फागुन १२ गते सदर गरेको थियो। 

पक्राउपछि प्रहरीले फैसला कार्यान्वयनका लागि जिल्ला अदालत झापामा पेश गरेको थियो। त्यसपछि अदालतले कारागार चलान गरेको झापाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए।      

" /> काठमाडौं। सवारी ज्यान मुद्दाका एक फरार प्रतिवादीलाई झापा प्रहरीले पक्राउ गरेको छ। बिर्तामोड नगरपालिका वडा नम्बर–१० का २८ वर्षीय युवराज राजवंशीलाई प्रहरीले हिजो पक्राउ गरेको हो। 

उनलाई जिल्ला अदालत झापाले २०७४ बैशाख १२ गते दुई वर्ष कैद र दुई हजार रूपैयाँ जरिवानाको फैसला सुनाएको थियो। जिल्लाको फैसलालाई उच्च अदालत विराटनगर, इलाम इजलासले २०७५ फागुन १२ गते सदर गरेको थियो। 

पक्राउपछि प्रहरीले फैसला कार्यान्वयनका लागि जिल्ला अदालत झापामा पेश गरेको थियो। त्यसपछि अदालतले कारागार चलान गरेको झापाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए।      

"> सवारी ज्यान मुद्दाका फरार अभियुक्त तीन वर्षपछि पक्राउ: Dekhapadhi
सवारी ज्यान मुद्दाका फरार अभियुक्त तीन वर्षपछि पक्राउ <p style="text-align: justify;">काठमाडौं। सवारी ज्यान मुद्दाका एक फरार प्रतिवादीलाई झापा प्रहरीले पक्राउ गरेको छ। बिर्तामोड नगरपालिका वडा नम्बर&ndash;१० का २८ वर्षीय युवराज राजवंशीलाई प्रहरीले हिजो&nbsp;पक्राउ गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">उनलाई जिल्ला अदालत झापाले २०७४ बैशाख १२ गते दुई वर्ष कैद र दुई&nbsp;हजार रूपैयाँ जरिवानाको फैसला सुनाएको थियो। जिल्लाको फैसलालाई उच्च अदालत विराटनगर,&nbsp;इलाम इजलासले २०७५ फागुन १२ गते सदर गरेको थियो।&nbsp;</p> <p style="text-align: justify;">पक्राउपछि प्रहरीले फैसला कार्यान्वयनका लागि जिल्ला अदालत झापामा पेश गरेको थियो। त्यसपछि अदालतले कारागार चलान गरेको झापाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए।&nbsp;&nbsp; &nbsp; &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्